• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ११, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सवारी दुर्घटना न्युनिकरणकालागी चालकको स्वास्थ्य परिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
    50652025_2166856810046321_5282498912937050112_n

    Advertisement

    कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आज ( बुधबार) देखि सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । नवलपुरको स्थानिय स्वास्थ्य संस्थाहरुको सहयोगमा नवलपुर ट्राफिकले सवारी चालकहरुको स्वास्थ्य परिक्षण शुरु गरेको हो । ट्राफिक प्रहरीले साताको दुई दिन सडकमा नै सवारी चालकको स्वास्थ्य परिक्षण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका हवल्दार पदम बडुले बताए ।

    सुनवलका याम बहादुर थापाले पनि सवारी चलाउन शुरु गरेदेखि आफ्नो स्वास्थ्य जाँच गराउन खासै ध्यान दिएका रहेनछन् सोही अवसरमा उनले पनि स्वास्थ्य परिक्षण गराउँदा ब्लड प्रेसर हाई भएको थाहा पाए । शिविरमा जाँच गराउँदा प्रेसर हाई भएको बताउँदै स्वास्थ्यकर्मीले उनलाई खानपानमा समेत ध्यान दिनु पर्ने बताए पछि उनि फर्किए ।उनले सवारी चालकहरूलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गरेकोमा आयोजक ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । उनले यस्ता शिविरहरू केही समयको अन्तरालमा फेरी पनि राख्दा राम्रो हुने सुझाव पनि दिएका छन् । यस्तै अर्का सवारी चालक लाल बहादुर श्रेष्ठले पनि शिविरमा आखाँ जाँच गराउँदा चश्मा लाउनुपर्ने अवस्था भई सकेको थाहा पाए । लामो समयदेखि स्वास्थ्य जाँच नगराएका उनले संचालित कार्यक्रमबाट निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै परामर्श समेत लिएर त्यहाँबाट फर्किए । उनिहरू जस्तै नवलपुर जिल्ला भएर सवारी चलाउने एक सय २० जना सवारी चालकहरूले बुधबार निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

    बढदो सवारी दुर्घटना न्युनिकरणका लागि नवलपुरमा चालकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले जानकारी दिए । स्वास्थ्य परिक्षणबाट जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने सहयोग पुग्ने भण्डारीले बताएका छन् । नवलपुरमा सवारी दुर्घटना बढिरहँदा प्रहरीले चालकको स्वास्थ्य परीक्षण सडकमै गराउन थालेको हो । यसले चालकलाई रिफ्रेस पनि हुने स्वास्थ्य अवस्थाको जानकारी पनि हुने भएकाले सडकमै परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले विकल्पको रुपमा यस्तो कार्यक्रम अघि सारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution