• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    योगेश भट्टराईले भने कांग्रेसको भोट माग्दै हिँड्ने केसी कम्युनिस्ट विरोधी हुन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
    yogesh-bhattarai

    Advertisement

    काठमाडौं : नेकपाका नेता योगेश भट्टराईले अनशनरत डा. गोविन्द केसीको अडान अलोकतान्त्रिक रहेको संकेत गर्दै उनले संसदको अधिकारलाई नै ‘च्यालेन्ज’ गरेको बताएका छन् ।संसदको अधिकारमाथि डा. केसीले च्यालेन्ज गर्न नपाउने नेता भट्टराईको टिप्पणी छ । सरकारले पठाएका विधेयक संसदमा छलफल हुन नदिएरै त्यसको अधिकार रोक्नु अलोकतान्त्रिक रहेको उनको भनाइ छ ।

    डा. केसी इलाममा अनशन बसिरहेको अवस्थामा सत्तारुढ दलका नेता भट्टराई पनि इलाम पुगेर यस्तो बताएका हुन् । सरकारले पठाएका विधेयक संसदले हुवहु लागू गर्न नसक्ने व्यवस्था रहेको स्मरण गराउँदै उनले संसदमा छलफल हुन दिनुपर्ने बताए ।

    ‘डा. केसी र कांग्रेस उस्तै’
    नेता भट्टराईले पत्रकार सम्मेलनको क्रममा डा. केसीलाई कांग्रेसको पर्यायवाची रुपमै तुलना गरे । उनले ‘कांग्रेस र डा. केसी एकै सिक्काका दुई पाटा’भन्दै टिप्पणी गरे ।

    ‘डा. केसी र नेपाली कांग्रेस छुटिँदैन,’ भट्टराईले भने, ‘उहाँहरु एकै सिक्काको दुई पाटा हो ।’ मेडिकल शिक्षालाई गैरनाफामुलक तथा सेवामुलक बनाउने सरकारले नीति ल्याएकोमा कांग्रेस र डा. केसीले त्यसमा आपत्ति जनाएको भन्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘कम्युनिस्ट विरोधी केसी’
    डा. केसी कम्युनिस्ट विरोधी रहेको समेत उनको टिप्पणी छ । कांग्रेसको जयजकार गर्ने केसी विशुद्ध व्यवसायीक हुन नसक्ने उनको जिकिर छ । ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि केपी ओलीकै नाम लिएर विरोध गर्ने । उहाँमा कम्युनिस्ट फोबिया छ,’ नेता भट्टराईले भने ।

    २०४८ सालमा कांग्रेसको सरकार बन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्धाधुन्धा रुपमा निजी क्षेत्रको लगानी बढेको स्मरण गराउँदै उनले वर्तमान सरकारले सार्वजनिक संस्थानमा ध्यान दिएको र शिक्षा, स्वास्थ्यलाई सेवामुलक र नाफामुखी बनाउनेतर्फ लागेको बताए ।

    घटनाक्रमले डा. केसीलाई कम्युनिस्ट विरोधी पुष्टि गरेको उनको भनाइ छ । केसीलाई लक्षित गर्दै भट्टराईले अघि भने, ‘कांग्रेसको जयजकार गर्ने, कांग्रेस महासमिति सदस्यले मेडिकल कलेजमा लगानी गर्दा केही नबोल्ने, राम्रो विधेयक ल्याउने कम्युनिस्ट सरकारको विरोध गर्ने !’ भट्टराईले डा. केसीलाई कांग्रेसको झण्डा बोकेरै चुनावमा भोट मागेको भन्दै उनी निष्पक्ष नरहेको बताए ।

    उनले भने, ‘चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर भोट माग्दै हिँड्ने, कांग्रेसको जयजकार गर्ने उहाँ विशुद्ध व्यवसायीक हुनुहुन्न । टिचिङमै अनशन बस्दा कांग्रेसका नेताहरु जाँदा केही भएन । माधव नेपाल पुगेपछि हुटिङ नै गरियो । तत्कालीन एमालेमाथि आक्रमण नै भयो ।’

    यसबाहेक कुनै समूहले डा. केसीलाई ‘गोटी’ बनाइरहेको पनि दाबी गरे । फुजेल हत्याकाण्डसहित द्वन्द्वका घटना कोट्याउँदै कुनै समूहले केसीलाई पनि ‘गोटी’ बनाएको बताए । साथै नन्दप्रसाद अधिकारीकी श्रीमती गंगामायालाई फोटो खिचाउने र गोविन्द केसीलाई अनशन बसाउने एकै समूह भएको पनि उनको दाबी छ । तर त्यस्ता समूहको गोटी नबन्न आग्रह गरे ।

    डा. केसीले विधेयकको पूर्ण पृष्ठ समेत नपढेको भन्दै पढ्नका लागि नेता भट्टराईले आग्रह गरे । कम्युनिस्ट सरकारले राम्रो विधेयक ल्याउन लागेकोमा केसीले नपढिकनै विरोध गरेको उनको टिप्पणी छ ।

    यो समाचार  annapurnapost.com बाट साभार गरीएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution