• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा लामिचौर सामुदायिक होमस्टे सञ्चालन हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ५, शनिबार (७ साल अघि)
    51081780_348178706021609_4680380245050654720_n

    Advertisement

    विजय चालिसे

    कावासोती ।नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ७ रामनगरमा लामिचौर सामुदायिक होमस्टे सञ्चालनमा आउने भएको छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई व्यवहारमा कार्यान्वन गर्न समुदायस्तरबाटै अभियानहरु थालनी हुन थालेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी किनार आसपासका नागरिकहरुले पर्यटन, व्यवसायिक खेती तथा उन्नत पशुपालन गर्ने एकीकृत योजना कार्यान्वन गर्न ‘लामिचौर सामुदायिक होमस्टे’  सञ्चालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।

    होमस्टेको गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विधिवत रुपमा होमस्टे भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गाहाले यो होमस्टे उचित स्थानमा सही योजनाका साथ सञ्चालनमा आउन लागेकोले खुसी व्यक्त गर्दै सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी अर्का प्रदेशसभा सदस्य विष्णु लामिछानेले जैविक विविधता तथा पछि पारिएका समुदायको उत्थानका लागि राज्यले विशेष ब्यवस्था ल्याउनुपर्ने भन्दै यो होमस्टेले सबल नेतृत्व र सही योजना अघि सारेकोमा खुसी व्यक्त गरे ।

    त्यसैगरी संस्थाका अध्यक्ष सापकोटाले सामुदायिक होमस्टेलाई मनोरञ्जन र पर्यटकीय केन्द्रको रुपमा मात्र उपयोग नगरी समुदायभित्र खास सम्भावना हुने र त्यस सम्भावनाको सही निकास दिन सक्दा मात्रै दिगो र स्थायी विकासको आधार तयार हुने बताए । उनले आधुनिकता र परम्परागत सम्पदाको सही र सन्तुलित फ्युजन गर्दै होम स्टे, अत्याधुनिक थिएटर, गोठ रहित तथा गोठसहितका क्षेत्र तयार गर्दै कृषि, पशुपालन, लघु उद्यम जस्ता कार्यक्रमलाई एकीकृत रुपमा अघि बढाउने योजना रहेको स्पष्ट पारे । तत्काल २५ वटा होमस्टे बनाइ आगामी वैशाख भित्रै सञ्चालनमा ल्याइने अध्यक्ष सापकोटाले बताए ।

    शिलान्यास कार्यक्रममा वडा अध्यक्ष नन्दलाल गुरौ, पर्यटन क्षेत्रका व्यक्तित्वहरु, स्थानीबासीलगायतको सहभागिता रहेको थियो । थारु समुदायको बाहुल्य रहेको सो क्षेत्रमा माझी, बोटे, बाहुन, क्षेत्रीलगायतका जातजातिको पनि बसोबास रहेको छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution