• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

३

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

४

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

५

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

६

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

७

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

८

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

९

दुर्गा प्रसाईं पक्राउ

१०

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

११

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

१२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका गाहा गण्डकीको आन्तरिक मामिला तथा कानुन मन्त्री

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (३ साल अघि)
    Roshan-gaha-magar-1

    Advertisement

    कावासोती । पूर्वि नवलपरासी (नवलपुर)का रोशन गाहा मगर गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । गाहा नवलपुर क्षेत्र नम्बर १(२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । मंगलबार गण्डकी प्रदेश सरकार बिस्तारको क्रममा गण्डकी प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका गाहा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हुन् । गाहा २०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । गाहा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएको बेला पनि मन्त्रीको दाबेदार थिए । तर, त्यस पटक उनी मन्त्री बन्न पाएनन् । मन्त्री गाहा पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि प्रदेशसभामा सार्वजनिक लेखा समिति सभापति भएका थिए । नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका मन्त्री गाहा कावासोती २ का स्थायी बासिन्दा हुन् । २०३६ साल देखि कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववीयूबाट राजनीतिक यात्रा सुरू गरेका गाहा २०३६ सालको जनमत संग्रहको बेला २६ दिन जेल जिवन समेत बिताएका थिए । २०४३ सालमा जनपक्षीय उप प्रधानपञ्च र २०४९ साल र २०५४ सालमा गाविस अध्यक्ष विजयी थापा संविधान सभा सदस्य समेत हुन् । मंगलबार गाहा सहित गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमाले नेता रोशन गाहा र वेदबहादुर गुरुङ साथै माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए । मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला , सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका


  • Advertisement

    समाचार
  • १

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • २

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ३

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ४

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ५

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ६

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ७

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ८

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ९

    दुर्गा प्रसाईं पक्राउ

  • १०

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution