• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल – नारायणगढ सडक विस्तार हुदा नवलपुरका १६ वटा खानेपानी संस्था प्रभावित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ८, मंगलबार (७ साल अघि)
    50872854

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । चार लेनमा विस्तार हुन लागेको बुटवल – नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने नवलपरासी पुर्वका १६ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सडक विस्तारका क्रममा खानेपानीका संरचनामा हुन सक्ने सम्भावित क्षती र समस्यालाई समयमै समाधान गर्न माग गरेका छन ।
    नवलपुरमा रहेका खानेपानी संस्थाका प्रतिनिधी मंडलको टोलीले सोमवार गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय तनहुमा ज्ञापन पत्र बुझाउदै सम्भावित समस्यालाई समयमै समाधान गर्न माग गरेका हुन ।
    सडक विस्तारका क्रममा दायँ बायँ पर्ने खानेपानी पाइपको संरचनाको दिगो बिकास, भल्भ चेम्बर , हाउसहोल्ड कनेक्सनमा प्रभाव पन, जसले गर्दा खानेपानीको आपुर्तिमा समस्या आउन सक्ने हुदा यस विषयमा समयमै छलफल गरि निकास निकाल्न ध्यानाकर्षण गराएको टोलीका संयोजक तथा प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुषाले बताए ।

    विस्तारका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपुरको सडक आसपासका करिब ३ हजार २ सय ६२ घरधुरि र ५७ किलोमिटर पाइपलाइन प्रत्यक्ष प्रभावित पर्ने देखिएकाले यहा रहेका १६ वटा खानेपानी संस्थाले सामुहिक रुपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन ।
    सडक निर्माणकार्य संगै खानेपानी पाइपलाईन बिस्तारको लागि ९ करोड ८७ लाख ८४ हजार १ सय ३३ रुपैयाँको लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको संयोजक भुषालले जानकारी दिए ।
    सडक विस्तारका क्रममा नवलपुरको राजमार्ग आसपासमा रहेका प्रगतिनगर खानेपानि,दिब्यपुरी खानेपानी,कावासोती खानेपानी,तम्सरिया खानेपानी,अरुणखोला खानेपानी,अग्यौली खानेपानी,रजहर खानेपानी,बिजयनगर खानेपानी,कुढौली खानेपानी,नयँ बेलहानी खानेपानी,तमासपुर खानेपानी,अमरापुरि खानेपानी,कुसुण्डे खानेपानी , दुम्किबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संरचनामा असर पर्ने देखिएको छ ।
    ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय तनहुका प्रमुख ई . विकेश वधानथाछेले खानेपानी भनेको मानिषको नभै नहुने आवश्यकता भएकाले सम्बन्धित निकायसम्म समस्याका बारेमा जानकारी गराएर समाधानको उपाय खोजिने प्रतिबद्धता जनाएका छन । यस्तै सोहि टोलीले संघिय खानेपानी तथा ढल व्यस्थापन आयोजना पोखरा कार्यालयका आयोजना प्रमुख शिबेन्द्र झा लाई समेत त ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution