• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १२, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अर्जुनचौपारीमा बाख्रापालनको तालिम दिन गाउँपालिकाले खुलायो प्रशिक्षकको आवेदन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (३ साल अघि)
    1200

    Advertisement

    स्याङजा। स्याङजाको एक गाउँपालिकाले बाख्रापालनको तालिम दिनको लागि भनेर प्रशिक्षकको आवेदन खुलाएको छ । अर्जुनचौपारी गाउँपालिकाले स्थानीय कृषकलाई बाख्रापालनको तालिम दिनको लागि एकजना प्रशिक्षकको आवेदन खुलाएको हो । गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लाग लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप विकास तालिम गर्न लागिएको र सोही तालिमको लागि प्रशिक्षक आवश्यक परेको जनाएको छ । माघ २९ गतेसम्म बाख्रापालनको तालिम दिन इच्छुकले प्रशिक्षक बन्नको आवेदन दिन पाउँछन । प्रशिक्षकको लागि मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त गरेको प्रमाणपत्रलाई न्यूनतम योग्यता मानिएको छ । एक हप्तासम्म सञ्चालन हुने तालिममा प्रशिक्षकलाई भत्ता उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको उद्यम विकास शाखाकी कर्मचारी जालमाया विकले स्थानीय कृषकहरुको आवश्यकता अनुसार तालिम दिन लागिएको र त्यसकै लागि प्रशिक्षक आवश्यक परेको बताइन । ‘वडा नं. ६ मा यो तालिम हुन्छ । त्यहाँका कृषकहरुले बाख्रापालन तालिम चाहियो भनेर माग गर्नुभयो, त्यही भएर तालिम दिन लागेका हौँ’, उनले भनिन ।

    आफूहरुले तालिमको लागि सहजीकरण मात्र गरिदिएको उनले बताइन । यसभन्दा अगाडि उद्यमशीलता विकास तालिम दिइएको र त्यही तालिममा सहभागी कृषकहरुको माग अनुसार कार्यक्रम तय गरिएको उनले जानकारी दिइन । स्थानीय १० जना कृषकहरुले बाख्रापालनको तालिम मागेको उनले जानकारी दिइन ।बाख्रापालन गर्दैगर्दा लाग्ने रोग, आवश्यक पोषणको बारेमा कृषकहरुले ज्ञान पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत उज्जव बहादुर बस्नेतले जानकारी दिए । ‘हामीले सात दिनको तालिम दिने हो । त्यसमा चाहिँ जो बाख्रा पालेर उद्यमी बन्छु भन्नुभएको छ, उहाँहरुलाई बाख्रमा देखिने रोग, स्याहारसुसार कसरी गर्ने, दानापानी कस्तो खुवाउने भन्नेबारेमा जानकारी दिने हो’, उनले भने ।यो कार्यक्रम सञ्चालनको लागि सरकारले ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७’ जारी गरेको छ । यो कार्यविधी अनुसार नै रहेर स्थानीय तहहरुले लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने गरेका छन । कार्यक्रमका लागि सशर्त अनुदान आउने र सोही कार्यक्रम कार्यान्वयन गर्न प्रशिक्षक मागिएको उनले जानकारी दिए । उनले भने,‘उद्यमी बन्न चाहनेहरुलाई प्रशिक्षण दिने हो । प्रशिक्षकले उद्यमीहरुलाई सीपसम्बन्धि तालिम दिने हो, त्यसपछि उहाँहरु उद्यमी बन्नुहुन्छ, त्यसकै लागि हामील्ले प्रशिक्षक मागेका हौँ ।’गाउँपालिकाले मौरीपालन तालिमको लागि पनि १५ दिनको लागि प्रशिक्षक माग गरेको छ । यसबाहेक हाउस वायरिङ, सल बुनाइ र ब्याग/झोला बुन्ने तालिम पनि सञ्चालन हुनेछ । निर्देशिकाको अनुसूचीमा उल्लेख भएका कार्यक्रमहरु नै स्थानीयको माग अनुसार कार्यक्रम सञ्चालन हुनेछन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution