• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २१, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २५, बुधबार (२ साल अघि)
    5e81399656419_jail_

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ ।  संविधान जारी भएपछि नयाँ जिल्लाका रूपमा रहेको पूर्वी नवलपरासीमा कारागारको स्थापना नहुँदा यहाँका कैदीबन्दीलाई अदालतको फैसलापछि पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता रहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।   जिल्लामा कारागार नहुँदा सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापनमा समस्या र कार्यालयलाई आर्थिक भार थपिएको प्रमुख तिवारी बताउनुहुन्छ । “गाडीबाटै सबैभन्दा चितवनको भरतपुर कारागार पु¥याउन पनि बाटोको कारणले करिब डेढ घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “पश्चिम नवलपरासीको परासी पु¥याउन अझै बढी समय लाग्छ ।” उहाँका अनुसार जिल्लाबाहिर कैदीबन्दी पठाउनुपरेकाले उनीहरूका आफन्तलाई भेटघाटका लागि समेत समस्या हुने गरेको छ ।

    संविधान जारी हुनुअगाडि एउटै जिल्ला रहेको नवलपरासी दुई जिल्लामा विभाजन भएर पूर्वी र पश्चिम नवलपरासी दुईवटा जिल्ला बनेसँगै साविक नवलपरासीको जिल्ला कारागार पश्चिम नवलपरासीमा परेकाले पूर्वी नवलपरासी कारागारविहीन बनेको हो । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराइएको तथ्याङ्कअनुसार अदालतबाट गत आर्थिक वर्ष ०७८/०७९ मा पुर्पक्षका लागि एक सय ७४ जनालाई कारागार पठाइएको थियो । तीमध्ये ९४ जनालाई चितवनको भरतपुर, ६८ जनालाई पश्चिम नवलपरासीको परासी कारागार, पाँच जना बालबालिकालाई भैरहवा र सात जना बालबालिकालाई पोखरा बाल सुधारगृह पठाइएको हो ।

    त्यसैगरी गत आवमा जिल्ला अदालतबाट दुई सय ६२ जनालाई कैद सजाय तोकिएर उनीहरुलाई भरतपुर र परासी कारागार पठाइएको जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नयाँ जिल्ला बनेसँगै जिल्लामा स्थापना भएका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालनमा आएका छन् ।

    एकीकृत सदरमुकाम बनाएर सबै सरकारी कार्यालय एकै ठाउँमा स्थापना गर्नका लागि सङ्घीय सरकारको सहयोगमा कावासोती नगरपालिकाको वडा नं ३ मा एक सय ८६ बिघा वनको जमिन अधिग्रहण गरेर काम अगाडि बढाइएको छ । एकीकृत नमूना सदरमुकाममा कारागारको योजनासमेत समेटिएकाले नमूना सदरमुकामसँगै कारागार बन्ने कुरामा आशावादी रहेको प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।

    एकीकृत नमूना सदरमुकाममा सङ्घीय सरकारका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरी कार्यालय, जिल्ला समन्वय समिति कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत, नापी कार्यालय, सुन्तला जोन र फलफूल जोन, जिल्ला निर्वाचन, जिल्ला शिक्षा समन्वय एकाइ, जिल्ला ट्राफिक, जिल्ला करदाता कार्यालय, जिल्ला हुलाक, पुनःनर्माण प्राधिकरण नवलपुर आयोग, जिल्ला कारागार रहने गरी डिपिआर तयार गरेर काम अगाडि बढाइएको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution