• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा महगों काठ किन्दै उपभोक्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (६ साल अघि)
    काठ

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरमा जिल्ला वन पैदावार आपुर्ति समिति स्थापना हुन नसक्दा उपभोक्ताले महगोंमा काठ किन्नुपर्ने बाध्यता रहेको छ । नवलपुरमा डिभिजन वन कार्यालय स्थापना भए पनि जिल्ला वन पैदावार आपुर्ति समिति भने स्थापना हुन सकेको छैन् । जसका कारण सहुलीयत रुपमा वन कार्यालय मार्फत प्राप्त हुने काठ उपभोक्ताले पाउन नसकेका हुन ।
    गएको भदौ महिनामा नवलपुरमा डिभिजन वन कार्यालय स्थापना भएको हो । तर वन कार्यालय स्थापना भएको चार महिना विति सक्दा समेत जिल्ला वन पैदावार आपुर्ति समितिभने स्थापना हुन सकेको छैन् । घर निर्माणकार्य गरिरहेका मध्यविन्दु नगरपालिका तीनका स्थानीय लक्ष्मण सुवेदीले वनकार्यालयले काठ बितरणको काम शुरु नगर्दा आफुले महागोंमा काठ किन्नु परेको गुनासो गरे । घर निर्माण गर्ने उपभोक्तालाई वन कार्यालयको आपुर्ति समितिले ढलान घरका लागि पचास क्यु फिट,कच्चि घरका लागि तीस र मर्मतका लागि बीस क्यु फिट सम्म सहुलियतमा काठ प्रदान गर्ने गर्दछ । आपुर्ती बाट खरिद गर्ने काठको मूल्य प्रति क्यु फिट करिब रु.१३ सय देखी रु. १६ सय सम्म पर्ने गर्दछ । तर सोही काठ उपभोक्ताले बाहिर खरिद गर्दा धेरै महगों पर्ने गरेको उपभोक्ताको गुनासो रहेको छ । जिल्ला वन पैदावार आपुर्र्ति समिति गठन नहुदा काठ चोरीको समस्या समेत बढेको स्थानीय लक्ष्मण सुवेदीले बताए । ‘उपभोक्तालाई काठ चाहिएको छ , वनबाट नपाएपछी बाहिर खरिद गर्नेहो’ सुवेदीले भन्नुभयो–यसले वनबाट काठ चोरीहुने क्रम बढेको छ ।
    यता डिभिजन वन कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विजयराज सुवेदीले नवलपुरमा अब चाडै जिल्ला वन पैदावार आपुर्र्ति समिति स्थापना हुने बताए । ‘उपभोक्तालाई असहज भएको हामिले महशुस गरेका छौ’ प्रमुख सुवेदीले भने –मन्त्रीपरिषदबाट जिल्ला वन पैदावार आपुर्ति समिति स्थापनाको निर्णय भएको छ ,सम्भवत फागुन सम्ममा उपभोक्ताले सहुलियत रुपमा काठ प्राप्त गर्न सक्नेछन् । समिति स्थापनाको लागि मन्त्री परिषदबाट निर्णय हुनुपर्ने भएकाले ढिलाई भएको भए पनि अब समिति स्थापनाको निर्णय भएको र राजपत्रमा प्रकाशित भएपछी प्रक्रिया अगाडी बढने उनले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution