• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरीहरुको परिवर्तन : स्वयम किशोरीहरुको सहभागिताबाट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार (७ साल अघि)
    sapana poudel

    Advertisement

    कावासोती । समुदायमा रहेका किशोरीहरुको समस्याहरुको पहिचान गर्दै त्यसको समाधान पनि सँगै गर्नुपर्दछ भन्ने विश्वासमा देवचुली नगरपालिकामा किशोरीहरुद्धारा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । सुरु सुरुमा अगाडी गएर बोल्न पनि समस्या हुने देवचुली १६ की सपना पौडेल, आजकल विद्यालयमा र समुदायस्तरमा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने र आफ्नो समस्याहरु समेत स्पष्टताका साथ राख्न सक्ने भएकी छिन । पहिलो महिनावारी हुँदाको आफ्नो जिज्ञासा र समस्याहरु भोगेकोले पनि वर्तमान समयमा किशोरीहरुको समस्या र भन्न नसक्ने अवस्थालाई हामीले स्वयम किशोरीहरुलाई नै यो प्राकृतिक कुरा भएको र यो बेलामा सरसफाई र आफ्नो अभिभावकहरुलाई भन्ने र बिशेष ध्यान दिनुपर्दछ भन्ने बारेमा अभियानहरु सञ्चालन सुरु गरेको कुरा उनले बताईन ।


    सवै किशोरीहरुमा प्रतिभा हुने नै गर्दछ । मात्र त्यसको लागि सही समय र बाताबरणको सृजना समाजले र परिवारले गरिदिनुपर्दछ । सही समयमा किशोरीहरुमा गरिएको लगानीको अर्थ उनीहरुले सवै क्षेत्रमा देखाउन सक्दछन् भन्ने कुराको प्रमाणीत रुप हो, प्रिया पुन मगर, देवचुली १६ । किशोरी शसक्तिकरण कार्यक्रमको अभियन्ता भएपछी मैले मेरो म भित्र भएको प्रतिभालाई चिन्ने मौका पाए र कार्यक्रमहरुमा सहभागी भएपश्चात मिस टिन नवलपुरको अवार्ड समेत जित्न सफल भए । उनी अगाडी थप्छीन, हामीले किशोरीहरुलाई मात्र समस्याको रुपमा हेर्यौ, त्यही भएर सधै उनीहरु पछाडी नै परे तर अव भने परिवर्तन आवश्यक छ । किशोरीहरुमा समस्या मात्र होईन, उनीहरुको प्रतिभा पनि हेर्नुपर्दछ र हामीले अवसरहरु पनि दिनुपर्दछ । अवार्ड जिते पश्चात पनि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सहभागी भएर किशोरीहरुलाई उत्पेरीत गर्ने कार्यक्रममा सहभागिता जनाउने गरेको उहाँले बताउनुभयो ।


    समाजमा बढ्दो हिंसा न्युनिकरणको लागि समाजको नीति तथा नियमहरु सँगै स्वयम किशोरीहरुलाई समेत यसको बारेमा जानकारी दिनुपर्दछ । किशोरीहरुलाई आत्मसुरक्षाको लागि मानसिक रुपमा, शारिरीक रुपमा र काननुको बारेमा समेत जानकारी दिदै किशोरीमैत्री समाजको निर्माणमा अभियान आवश्यक परेको कुरा अर्की किशोरी रेजिना घर्ती मगर, देवचुली १७ की ले बताउनुहुन्छ । सुरु सुरुमा हिंसाको बारेमा समेत जानकारी नपाएका हामीले यो कार्यक्रममा सहभागिता जनाएपछी सैद्धान्तीक मात्र होईन प्राक्टीकल कक्षाहरु पनि लियौ र सोही अनुसार अहिले आफ्नो विद्यालय, समुदाय र अन्य छिमेकी नगरपालिकाहरुमा समेत आत्मसुरक्षाको तालिमहरु सहजिकरण गर्न जान लागेको कुराहरु बताउनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा देवचुलीमा किशोरी शसक्तिकरण कार्यक्रम १ वर्ष अगाडी बाट सुरु भएको र यो कार्यक्रमबाट किशोरी अभियन्ताहरुको निर्माण गरी समाजलाई हिंसामुक्त र किशोरीमैत्री समाजको निर्माणमा ३० जना किशोरीहरुको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक दिपक शर्माले बताउनुभयो । परिवर्तनको लागि र लगानीको लागि समेत किशोरीहरुमा बर्तमानमा गरिएको लगानी सही रहेकोले सवैलाई सोही अनुसार नै कार्यहरु गरेमा समाजको परिवर्तन र समाज हिंसामुक्त हुने थियो की ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution