• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा महायज्ञको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १२, शनिबार (६ साल अघि)
    51225984_538776019966599_4603252545199013888_n (1)

    Advertisement

    कावासोती । प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा यहीं माघ २३ देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आज (शनिबार) मोटरसाइकल ¥याली निकालिएको छ ।


    महायज्ञलाई सफल बनाउन प्रचार–प्रसारत्मक ¥याली निकालिएको हो । विद्यालयबाट निस्किएको मोटरसाइकल ¥याली कोइलापानी, हात्तीखोर, रिठ्ठेपानी, नयाँगाउँ, बेलचोक हुदै घलेचोक, अठ्ठाइस बिगाह, थकालीचोक, डण्डा, त्रिभुवनटार, मागरकोट, पिठौली, लोकाह, प्रगतिनगर, दलदले, धारापानी हुदै बिशालटार पुगेको थियो । विशालटारबाट प्रगतिनगर फर्किएको ¥याली कावासोती फलफुलचोक हुदै विद्यालय प्राङ्गणमा पुगेको थियो । विद्यालय प्रङ्गणबाट हुप्सेकोट गाउँपालिकाको शंखदेव सम्म पुगेर पुनः विद्यालय प्राङ्गणमा आएर सम्पन्न भएको थियो ।


    ¥यालीमा विद्यालय क्षेत्र आसपासका युवा तथा समाजसेवीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । ¥यालीमा दुई सय भन्दा बढी मोटरसाइकलमा करिव ४ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
    म्हायज्ञलाई लक्षित गरि पछिल्लो समय यसको तयारी समेत तिव्र पारिएको छ । वि।सं। २०११ सालमा स्थापना भइ वि।सं। २०४६ साल देखि माध्यमिक तह र वि।सं।२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विधालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीले जानकारी दिए । माध्यमिक तह सम्म अध्यापन हुने विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुदै आएको छ । विद्यालयमा कावासोती नगरपालिका सहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थीहरु अध्यायन गर्दै आएका छन् ।


    हाल विद्यालयमा ६ सय ६४ जना विधार्थी अध्ययनरत रहेको विधालयका प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिए । धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुने जनाइएको छ ।

    यहि माघ २३ गते कलश यात्रा सहित उद्घाट हुने धनधान्याञ्चलको तयारी समेत भइ रहेको छ । यज्ञ स्थल निर्माण देखि पत्राचारको कार्य भइरहेको मुल समारोह समितिका सहसयोजक शिवप्रसाद भट्टराइले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution