• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इन्टरनेट बाट हुने हिंसा न्युनिकरणमा किशोरीहरुद्धारा सचेतना कार्यसुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २, बिहिबार (७ साल अघि)
    viber image 2019-02-14 , 18.12.28

    Advertisement

    दलदले । पछिल्लो पटक बालबालिकाहरु, किशोरकिशोरीहरु र महिला एवम पुरुषहरुमाथी हुने हिंसाका घटनाहरु बृद्धी भईराखेको छ । यस्ता हिंसाका घटनाहरु मध्ये अनलाईन वा इन्टरनेटबाट हुन सक्ने हिंसाको बारेमा स्थानीय स्तरका किशोरकिशोरीहरुलाई स्वयम किशोरकिशोरीहरुबाट नै तालिम र अभिमुखीकरण कार्यक्रम देवचुली नगरपालिकामा सुरु गरिएको छ ।
    जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डको सहयोगमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तगर्तका किशोरी अभियन्ताहरुलाई प्रशिक्षण प्रदान गरी उनीहरुको माध्यमबाट विद्यालय र स्थानीय स्तरका किशोरकिशोरीहरुलाई अनुशिक्षण र छलफल कार्यक्रमको आयोजना सुरु गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्माले बताउनुभयो । पछिल्लो पटक इन्टरनेट र मोवाईलबाट बिभिन्न हिंसाका घटनाहरु किशोरकिशोरीहरुमा बढेको तथ्याँक जिल्ला प्रहरी कार्यालय र अन्य निकायहरुबाट सुनिन थाले पछी यो अभियानहरु सुरु गरिएको कुरा शर्माले बताउनुभयो । आज देवचुली ५ कदमपुर सकला माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई साईवर सुरक्षा र यसबाट हुन सक्ने हिंसाको अवस्थाहरुको बारेमा अभिमुखीकरण कार्यक्रम राखीएको थियो ।
    नेपालमा साईबर सुरक्षा अन्तर्गतका सम्पूर्ण मुद्धाहरु काठमाण्डौबाट नै सम्पादन हुने भएकोले समेत सर्वसाधारणहरुले निकै कम मात्र मुद्धा र जानकारी जिल्ला स्तरका निकायहरुमा कम नै आउन थालेको कुरा सम्बन्धित निकायहरुले बताए । सामाजिक सञ्जालको प्रयोगले र इन्टरनेटको प्रयोग गर्दा कहिले कहिले आफै बिभिन्न साईटहरु खुल्ने र अलि ठुला व्यक्तिहरुले समेत यसको दुरुपयोग गरेकोले समेत किशोरकिशोरीहरुमा हिंसाका घटनाहरु यसबाट हुन थालेको छ ।
    माध्यमिक विद्यालयस्तरमा अनिबार्य रुपमा कम्प्युटर शिक्षा र इन्टरनेटबाट नै बिभिन्न जानकारीहरु समेत प्राप्त गर्न सकीने बहानामा समेत धेरै विद्यार्थीहरुले अभिभावहरुलाई करकापमा नै पारी ल्यापटप, मोवाईल र वाईफाईको समेत माग गर्ने गरेको कुरा अभिभावकहरुले समेत बताएका छन् । कार्यक्रमको पहिलो चरण अन्तर्गत देवचुलीका सामुदायिक माध्यमिक विद्यालयका किशोरकिशोरीहरुसँगको छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र एकखालको अध्ययन अनुसन्धान पश्चात अन्य कार्यक्रहरुको तय गरिने कुरा दिपक शर्माले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution