• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

२

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

३

तोलामा ४ हजार ८ सय घट्यो सुन

४

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

५

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

६

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

७

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

८

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

९

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

१०

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

११

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

१२

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटलाई नमुना पर्यटक गन्तव्य बनाईने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ६, सोमबार (६ साल अघि)
    52629650_2163921207001707_9010740966377652224_n

    Advertisement

    कावासोती । हुप्सेकोट गाउँपालिकाले सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपाल पत्रकार महासंघ नवलपुरको संयोजन तथा हुप्सेकोट गाउपालिकाको आयोजनामा आइतबार स्थानीय बासीन्दा, सरकारवाला र विभिन्न राजनितिदलका प्रतिनिधिहरु वीच अहिले सम्म गाउपालिकाले गरेका र गर्न नसकेका काम कारवाहीको बारेमा सुनुवाई भएको थियो ।
    कार्यक्रममा अधिकांश बालबालिका र संघ संस्था दर्ताको विषयमा चर्चा भएको थियो । गाउपालिकाको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम गाउपालिकाले पहिलो पटक गरेको हो । हुप्सेकोटका स्थानीय बासिन्दा हरी प्रसाद कोइरालाले गाउपालिकाले ३ सय वटा साना योजनामा बजेट छुट्एर ठूला योजना ओझेलमा परेको गुनासो गरेका थिए । आएका सबै गुनासोहरुको जवाफ गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद पंगेनी र अध्यक्ष पाण्डेले प्रस्टाएका थिए । आउदा दिनहरुमा गाउँपालिकालाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयमा समेत चर्चा गरिएको थियो । हुप्सेकोटलाई नमुना पर्यटक गन्तव्य बनाउनका लागि सरोकारवालाहरु सँग छलफल भएको र चाडै नै सबै वडाहरुमा होमस्टे संचालन गरेर पर्यटकहरुलाई अकार्षण गराउने अध्यक्ष पाण्डेले बताउनु भयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ होमराज रानाभाट, गाउँपालिकाका उपाध्याक्ष स्वतन्त्र कोपिला मल्ल, सबै वडाका वडाध्याक्ष, गाउपालिका विषयगत विभागिय प्रमुख तथा नवलपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो । करिव ४०० सरोकारवाला स्थानीयवासी सहभागी रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • २

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ४

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ५

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ६

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ७

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ८

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ९

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • १०

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution