• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ २४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वोन्सो बंगलादेशको संयोजकमा नितेश अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ७, मंगलबार (७ साल अघि)
    wonso-dhaka-1070x288

    Advertisement

    बंगलादेश ।  विश्वव्यापी नेपाली विद्यार्थी संस्था (वोन्सो) बंगलादेश चयाप्टरले सन् २०१९ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संस्था वोन्सो बंगलादेशको हालै सम्पन्न एक भेलाले नितेज अधिकारीको संयोजकत्वमा नयाँ कार्यसममिति चयन गरेको हो । जसको सहसंयोजकमा प्रमिशा केसी र मनिष साह, महासचिवमा रुपेशकुमार महतो, सचिवमा प्रशन्न दाहाल, सहसचिवमा रक्षन्द खान, कोषाध्यक्षमा राजन श्रेष्ठ र सहंयोजकमा अंकित कुमार महतो चयन गरिएका छन् ।

    त्यसैगरी प्रवक्तामा रेविका प्रधान, महिला प्रतिनिधिमा रुना श्रेष्ठ र अनुरुपा गोहित, सांस्कृतिक तथा कार्यक्रम संयोजकमा अस्मिता भुषाल र प्रकाश झा, विद्यार्थी संयोजकमा अभिनास शाहनी, मिडिया संयोजकमा मनिष यादव र सुशिल रौनियार र जनसम्पर्कमा दिक्षा पौडेल रहेका छन् ।

    प्रमुख सल्लाहकारमा संस्थापक अध्यक्ष तथा वोन्सो आईसीसी सदस्य डा राकेश साह चयन गरिएका छन् । सल्लाहकार कमिटीमा डा अमरदिप चौधरी, डा अमरेश कर्ण, डा रवि महतो, डा राजेश साह, डा सजिद सफि, डा बरुणकुमार राई, डा शिरिस सिंह सिल्वाल, डा दिपक खड्का, डा शुभ श्रेष्ठ, डा नारायण दुलाल, डा गोविन्द चौधरी, डा रोशन साह, डा राजेश कपर, डा जोशबहादुर गुरुङ, डा विनय यादव, डा आलोक झा, डा दीपककुमार यादव, डा रामेश्वर भण्डारी, राहुलकमाुर यादव, विनोदकुमार यादव, सागर लम्साल, अन्जु सुवेदी, मनोज साह रौनियारलगायत रहेका छन् ।

    सोही भेलाले वोन्सोको ढाका च्याप्टर पनि पुनर्गठन गरेको छ । जसको संयोजकमा नमेश सिंह ठकुरी, सहसंयोजकमा निरज यादव र रितिका भेटवाल, महासचिवमा मनोज यादव, सहसचिवमा अंशु राज, कोषाध्यक्षमा सर्भेस यादव, सहकोषाध्यामा सुदिप साह, प्रवक्तामा विशाल महर्जन, महिला संयोजकमा आस्था वर्णवाल र सुजिता श्रेष्ठ, मिडिया संयोजमा अलका महर्जन र अर्जुन काफ्ले जनसम्पर्कमा सरोजप्रकाश राना रहेका छन् ।

    वोन्सोको जन्म गैरनाफामुलक, गैरराजनीतिक संस्थाको रुपमा भएको हो । यसले विद्यार्थीहरुलाई सम्बन्धित क्षेत्रमा काुननी, शैक्षिक, सांस्कृतिक र सामाजिक सम्बन्धका विषयमा सूचना उपलब्ध गराउन सहयोग गर्ने गर्दछ । यसैक्रममा ‘नेपाली विद्यार्र्थीको एकताका लागि राम्रो सूचना’ नाराका साथ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको छाता संस्थाको रुपमा गठन भएको हो । डा साहको पहलमा बंगादेशमा वोन्सो कमिटीहरु गठन भएका हुन् ।

    बंगलादेशको रंगपुर च्याप्टर, सिलेट च्याप्टर, चिताङ्ग च्याप्टर, भोग्रा, सिरजगोंग, राजसाही च्याप्टर र मायनसिं र गोपालगञ्ज च्याप्टर पनि छिट्टै पुनर्गठन गरिने सल्लाहकार डा राजेश साहले जानकारी दिएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution