• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीय क्षेत्रको विकास गर्दै हुप्सेकोट गाउंपालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ९, बिहिबार (७ साल अघि)
    52770506_635563880232300_3210088291088990208_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरको धौवादीमा रहेको रुद्रपुर गढी सहिय यस क्षेत्रमा रहेको पर्यटकीय स्थानको संरक्षण र विकासमा यहाको स्थानिय तहले चासो देखाएको छ । सेनकालिन इतिहाससंग जोडिएको रुद्रपुर गढी सहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि योजना अगाडी बढाईएको छ ।
    संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको रुद्रपुर गढीमा पदमार्ग विस्तारको काम थालनी गरिएको छ । रुद्रपुर डाडामा रहेको रुद्रपुर गढीसम्म पुग्नका लागि हुप्सेकोट गाउपालिकाले रु १५ लाख विनियोजन गरि डेढ किलोमिटर लामो पदमार्ग गर्न लागेको हो ।धौलावसेनीबाट रुद्रपुर गढीसम्म पुग्नका लागि सहज पदमार्ग नभएका कारण यसक्षेत्र ऐतिहासीक स्थल भएरपनी ओझेलमा परेको भन्दै यसको विकासका लागि पहिलो चरणमा पदमार्ग निर्माणको काम अगाडी बढाएको हुप्सेकोट गाउपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा सहज रुपमा पर्यटक पुग्न सक्ने गरि पदमार्ग विस्तारको काम थालिएको हो ।
    ‘ऐतिहासीक स्थल भए पनि अहिले बाटोकोनै समस्या छ ,जसले गर्दा पर्यटक यहा“ सम्म पुग्न सकेका छनैन्’ प्रमुख प्रशासकिय अधिकृत पंगेनीले भने –पदमार्ग विस्तार संगै सहज रुपमा पर्यटक पुग्न सक्नेछन् । यसले यो क्षेत्रलाई जिल्लाकै नया पर्यटकिय गन्तब्य वन्न सहयोग पुग्नेछ । पदमार्ग निर्माण संगै रु २ लाख वजेट विनियोजन गरि यसक्षेत्रमा वृक्षारोपण गरिने उनको भनाई रहेको छ । रुद्रपुर गढीमा सेनकालीन राजाको दरबारको भग्नावशेष,दरबारको सुरक्षाका लागि वरिपरीबाट खनिएको खाल्डो , सेनाहरुले परेड खेल्ने टुडीखेल ,सुरुङहरु रहेका छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकास संगै प्रर्वद्धन गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सकिने छ । ल्हापेमा रहेको मगर घरबासलाई प्रर्वदन गर्दै रुद्रपुर गढी र हुरहुरे डाडामा रहेको गोलपोखरी शान्तिपार्कलाई समग्रमा पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना रहेको गाउपालिकाले जनाएको छ ।
    गोलपोखरी शान्तिपार्कलाई व्यवस्थित गर्नका लागि रु. १० लाख विनियोजन गरिएको छ । पार्कमा अहिले बुद्धको मुर्ती सहितका संरचनाहरु रहेका छन् । थप संरचनाहरु निर्माणको योजना गरिएको छ । पार्कमा घोरलको मुर्ती समेत निर्माण गरिने छ । यस क्षेत्रमा घोरल पाईने भएकाले यसको बारेमा जानकारी दिन र संरक्षणमा यहाका बासिन्दालाई उत्पे्ररीत गर्नका लागि घोरलको मुर्ती निर्माण गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत पंगेनीले बताए । यसको साथै पार्कमा मगर संग्रालय समेत निर्माण गरिने छ । यसकालागि गाउपालिकाले रु. २ लाख ५० हजार विनियोजन गरेको गाउपालिकाले जनाएको छ । मगर समुदायको बाहुल्यता रहेको कारण मगर संग्रालय निर्माण गरि मगर समुदायका बिभिन्न सामाग्रिहरु संग्रालयमा राखिने छ ।
    पहाडी क्षेत्र अन्र्तगत पर्ने हुप्सेकोट,बौदीकाली र बुलिङटार गाउपालिका सबैको बिच भाग पर्ने भएकाले यस क्षेत्रमा एकिकृत पर्यटन विकासका कार्य अगाडी बढाउने बिषयमा तीनै वटा गाउपालिका बिच छलफल चलिरहेको प्रमुख प्रशासकिय अधिकृत पंगेनीले बताए । तीनै स्थानिय तहले यहा रहेका पर्यटकीय स्थललाई विकासका लागि वजेट विनियोजन गरि सयुक्त रुपमा कार्यगर्नेबारेमा छलफल अगाडी बढाईएको उनको भनाई रहेको छ । यसले नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास र पर्वद्धन गर्न सके यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास लिएको छ । रुद्रपुर गढी सहितको यस क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नकालागि पर्यटन बोर्ड संग अनुरोध गरिएको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution