• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

३

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

४

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

५

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

६

घटिया काम नभई दौलत हुदैन ?

७

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

८

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

९

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

१०

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

११

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

१२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ३ दिनदेखि स्थानीय तहका वेबसाइटमा समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
    local-goverment

    Advertisement

    काठमाडौं । तीन दिनदेखि देशभरको विभिन्न स्थानीय तहको वेबसाइटहरुमा समस्या देखिएको छ ।सोमबारदेखि स्थानीय तहका वेबसाइटहरुमा समस्या देखा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेबसाइटहरु नखुल्ने, सर्भर नै डाउन हुने लगायतका समस्या देखिएको हो ।पहिलो दिन वेबसाइट डिस्प्ले भएपनि एडमिनमा अपलोड गर्न नमिल्ने समस्या देखा परेको मन्त्रालयको भनाइ छ । मंगलबार भने देशभरका अधिकांश स्थानीय तहका वेबसाइट पूर्ण रुपमा समस्या देखा परेको छ ।बुधबार केही स्थानीय तहको वेबसाइट खुलेपनि धेरैजसो वेबसाइट बन्द कै अवस्थामा रहेका छन् ।

    ‘वेबसाइट नचल्दा जनतालाई जानुपर्ने सूचनाहरु ठप्प भएका छन् । अनुदान वितरणसम्बन्धी सूचना, विज्ञापनसम्बन्धी सूचना सहित अन्य महत्वपूर्ण सूचनाहरु अपलोड गर्न सकिएको छैन,’ मकवानपुरको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले भने ।‘हाम्रो जस्तो नगरपालिकामा देनिक पत्रिका भन्दा नगरपालिकाकै वेबसाइटमा धेरै सूचनाहरु आउँछन् । तर, जनता त्यसबाट बञ्चित भइरहेका छन्, फोन गरेर वेबसाइट किन नचलेको भन्दै सोध्नेहरु पनि छन्,’ भुजेलले भने ।पालिकाहरुमा पनि समस्या भइरहेको वेबसाइटहरुको मुख्य सर्भर रहेको मन्त्रालयले जनाएको छ ।

    ‘स्थानीय तहका साइटहरुमा प्राविधिक समस्या आएर वेबसाइट नचलेको हो, हाम्रो प्राविधिक टोलीले काम गरिरहेको छ । केही स्थानीय तहमा चल्न थालिसकेको छ,’ मन्त्रालयका सूचना प्रविधि शाखाका उपसचिव अश्विन कुमार पोखरेलले अनलाइनखबरसँग भने ।उनले अधिकांश स्थानीय तहको साइट बुधबार बेलुकासम्म चल्ने बताउँदै आइतबारसम्म देशभरमै समस्या नहुनेगरी प्राविधिक टोलीले काम गरिरहेको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • २

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ३

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ४

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • ५

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • ६

    घटिया काम नभई दौलत हुदैन ?

  • ७

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ८

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ९

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • १०

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution