• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

२

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

३

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

४

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

५

दुर्गा प्रसाईं पक्राउ

६

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

७

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

८

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

९

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

१०

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

११

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

१२

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भूकम्प पीडितका लागि मध्यविन्दु नगरपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार (२ साल अघि)
    image_6483441 (5) (1)

    Advertisement

    नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि नगरपालिका र नगरबासीको तर्फबाट नगरपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । नगर प्रमुख अधिकारीले प्रेस विज्ञप्ति मार्फत भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नगर प्रमुखले गर्नु भएको छ ।

    विपत्तिको हालको अवस्थामा सबै तहका सरकार, राजनैतिक दल, संघसंस्था, नागरिक सबै मिलेर पीडितहरुको उद्दार, राहात र पुर्नस्थापनामा जुट्न आवश्यक रहेको उहाँले बताउनुभयो । नगरपालिकाको तर्फबाट उक्त रकम नेपाल सरकार वा सरकारी विपत् कोष मार्फत पीडितहरुको लागि पठाइने उहाँले बताउनुभयो । शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुमका ठुलो जनधनको क्षति भएको विवरणहरुको प्राप्त भइरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय


  • Advertisement

    समाचार
  • १

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • २

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ३

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ४

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ५

    दुर्गा प्रसाईं पक्राउ

  • ६

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ७

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ८

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ९

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • १०

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution