• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गृहमन्त्री थापाले भने निर्मलाको हत्यारा अब छिट्टै पत्ता लाग्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २२, बुधबार (७ साल अघि)
    rambhadur_thapa16

    Advertisement

    कैलाली । सुदूरपश्चिम प्रदेशको गृह मन्त्रालयको आयोजनामा मंगलबारदेखि धनगढीमा दुई दिने सुरक्षा सम्बन्धी गोष्ठी भएको छ। त्यसै गोष्ठीमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुनुभएको छ।
    सुरक्षा सम्बन्धी गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्नेमा जोड दिनुभएको छ। सुरुमा केही निकायमा लापरबाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले अनुसन्धान जारी रहेको र छिट्टो नै अपराधीहरूलाई कानुनको कठघरामा ल्याउने बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै भन्रु भयो, “सुरुमा केही निकायले लापरबाही गर्दा ढिला भएको हो अब हामी सकेसम्म छिट्टै हत्यारालाई पक्राउ गर्छाै ।”कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या गरिएको थियो। त्यस्तै मन्त्री थापाले विप्लवको गतिविधिप्रति सरकार गम्भीर रहेको बताउँदै उनले विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लक्षित पछिल्लो समय बिष्फोटन र ध्वंसात्मक गतिविधिका घटना भइरहेको र यसबारे सरकार सचेत रहेको पुष्टि गर्नुभएको छ। उहाँले दोषिलाई नियन्त्रणमा ल्याउने काम जारी रहेको बताउनु भएको छ ।
    गोष्ठीको दोस्रो दिन अर्थात आज (बुधबारको)छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, गृह सचिव प्रेमकुमार राई लगायतको सहभागीतामा सुरक्षा अवस्थाबारे विश्लेषण एवं सुरक्षा अवस्था सुदृढ बनाउन गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ । सुरक्षा गोष्ठीको पहिलो दिन नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रमखहरु बीच छलफल भएको थियो ।पहिलो दिनको छलफलमा नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, शसस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थिती रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution