• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुस्ता भुमीमा भारतीय ड्रोन क्यामेरा /तटबन्ध र झोपडी भत्काउने चेतावनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २३, बिहिबार (७ साल अघि)
    Susta-Dron-Camera-1024x683

    Advertisement

    कावासोती। भारतीय प्रशासनले नवलपरासीको सुस्ता भुमीमा ड्रोन क्यामेरा घुमाएर हातहतियार सहित गस्ती गरेपछि नवलपरासीका सुुस्ताबासीहरु त्रसित बनेका छन् । सुस्ता भुमी र गाउँको नाप नक्सा र अवस्था पत्ता लगाउन भारतीय प्रशासनले उडाएको ड्रोन क्यामेराबाट सुस्ताबासीहरु चिन्तित मात्र बनेका छैनन् बरु भारतीय पक्षले अब के गर्ला भनी त्रसित समेत बनेका छन् । विश्वभरि नै वादविवादले अशान्ती फैलिएको अवस्थामा अब भारतीय पक्षले के षडयन्त्र गर्ने हो भनि सुस्ताबासीहरु चिन्तामा परेको बताउछन् ।
    सुस्तामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको चौकी रहेपनि भारतीय प्रशासन आफनो एसएसबी फोर्सलाई हतियार सहित ३५ जना सुस्ता भुमीमा गस्ती गरेर सुस्ताबासीहरुलाई त्रसाउने र धम्काउने समेतको कार्य गरेका सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जयसवालले बताएका छन् । उनले भने यहि फागुन १२ गते भारतीय प्रशासनको उच्च अधिकारी ४ गाडी भारतीय एसएसबी हातहतियार सहित सुस्ता भुमीमा छिरेर निर्माण गरिएको तटब्ध र झोपडी भत्काउन चेतावनी दिदै रिमोटले ड्रोन क्यामेरा घुमाएर सुस्ता भुमीको सबै एरिया क्याप्चर गरेको बताए । सदस्य जयसवालका अनुसार नारयणी नदीमा बन्न लागेको सुस्ता झुलुङ्गे पुल, विवादित जग्गा, हालै बनाएको विवादित पुल, सुस्ता गाउँ र सिमा क्षेत्र समेतको एरियामा ड्रोन क्यामेर घुमाएर सबै क्याप्चर गरेका छन् ।
    केहि महिना पहिला सुस्ताबासीले सुस्ताको विवादित भुमी छाडेर बाढीको जोखिम कम गर्न निर्माण गरेको तटबन्ध र बाहिर मान्छे तथा जनावरलाई निगरानि गर्न बनाइएको एक झोपडी समेतलाई भारतीय प्रशासनले भत्काउने चेतावनी दिदै तटबन्ध र झेपणी निर्माण गर्ने व्यक्तिहरुलाई धम्काउने समेतको कार्य गरेका सदस्य जयसवालले बताए । पटक–पटक धम्काउदै आएका भारतीय एसएसबीहरु बुधबार मात्र फेरि सुस्तामा आएर नोमेन्स एरियामा तटबन्ध निर्माण गरेको भन्दै भत्काउन चेतावनी दिएर गएको सुस्ताबासीहरुले जानकारी दिए ।
    करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल विवादित जग्गाको रुपमा भन्दै भातरले जोत भोगबाट रोक लगाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution