• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती १ को वडा कार्यालयमा तालाबन्दी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २४, शुक्रबार (७ साल अघि)
    kawasoti-1-wada-office-907x576

    Advertisement

    प्रेमध्वज गाहा
    कावासोती ।पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा कार्यालय सार्ने कि नसार्ने भन्ने विवादका कारण वडा कार्यालयमा लगाइएको ताला ४ दिनसम्म नखुल्दा सेवाग्राही मारमा परेका छन् । कार्यालयमा ताला लागेपछि वडा कार्यालयबाट हुने सेवा ठप्प छ । वडा कार्यालय चाँडै सुचारु गर्न अर्का थरीले दबाब दिन थालेका छन् ।
    हाल कार्यालय रहेको झरना चोकबाट कार्यालय सार्नका लागि बनाइएको भवनमा तत्काल वडा कार्यालय सार्न माग गर्दै कोइलापानीका बासिन्दाहरुले गत मंगलबार कागजपत्रहरु बोकेर लगेपछि त्यसको विरोध गर्दै हाल कार्यालय रहेको क्षेत्रका बासिन्दाहरुले कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
    यसरी कार्यालय बन्द भएपछि दैनिक सेवा पाउन नसक्दा आफुहरु अत्यन्त मर्कामा परेको स्थानीय पार्बती तिवारीले बताए ।
    अहिले वडा कार्यालय झरना चोकमा भाडाको घरमा रहेको छ भने नगरपालिका र वडा कार्यालयले कार्यालय सार्नकै लागि भनेर कोइलापानीमा झण्डै १६ लाखको लागतमा चार कोठे ट्रष्ट भवन बनाएको छ । उक्त भवनमा पानी, विजुली जडान लगायतका कार्यहरु भने बाँकी रहेको वडा अध्यक्ष नारायण पन्तले बताए ।
    वडा कार्यालय सबैको पायक पर्ने ठाउंमा रहनुपर्ने माग सबै जसो स्थानीयहरुको छ । तर सहमती र छलफलको क्रम चल्दै गर्दा एक्कासी सामान उठाएर लगेका कारण हाल वडा कार्यालय नजिक रहेका बासिन्दा आक्रोसित भएको स्थानीय भिमलाल डुम्रेले बताए ।
    उता कोइलापानीमा कार्यालय सार्नुपर्छ भन्ने मत राख्ने मध्ये एकजना स्थानीय दर्शन भट्टराई भने सहमतिको पालना नभएकाले आक्रोशित बासिन्दाले कार्यालयको सामान उठाएको बताए । सबै दृश्टिकोणले कोइलापानीमै वडा कार्यालय राख्नु उचित हुने उनको तर्क छ ।
    अहिले वडाका कर्मचारीहरुका सामग्री र कार्यालयका केही कागजपत्र कोइलापानीमा रहेको छ भने वडाध्यक्षको टेलब कुर्ची लगायतका वडाअध्यक्षको कार्याकक्षमा रहेको कागजात भने हाल कार्यालय रहेको स्थानमा रहेको छ । जसले गर्दा वडा कार्यालय एकाएक दुई स्थानमा विभाजन भएको छ ।
    यो विवादलाई विवादकै रुपमा राख्नु भन्दा छलफलको माध्यमबाट टुग्याएर छिटो सेवा सुचारु गर्नु पर्ने कावासोती १ का बासिन्दा आनन्द भुसालले बताए ।नगरपालिकाले वडा कार्यालयमा लागेको ताला खुलाउन र स्थानीयबीचको विवाद सहमतिमा ल्याउनका लागि पहल थालेको वडा अध्यक्ष पन्तले बताए । पन्तका अनुसार एक चरण नगरप्रमुख उपप्रमुख सहित स्थानीयसँग छलफल गरिएको छ ।
    पन्तले कार्यालयका लागि बनाइएको भवनमा कार्यालय जाने विषय विवाद नरहे पनि सामग्री लैजाने शैली भने गलत भएको बताए । उनले भने – नगरपालिकाले निर्णय गरेर आदेश गरेपछि मात्रै वडा कार्यालय सर्छ ।
    पन्तका अनुसार वडाबासीको आपसी छलफल र सहमतिका आधारमा पछि वडा कार्यालयहरुमा विषयगत कार्यालयहरु आउँदा हाल बनेको भवन पनि अपुग हुने भएकोले सोही अनुसारको कार्यालय वडा भित्र अनेत्र स्थानमा पनि रहने गरी स्थानीयसँग छलफल भईरहेको पनि उनले बताए । संघीयतामा गएपछिको नयाँ प्रावधान अनुसार वडाहरुमा वाड कार्यालय मातहत रहने गरी कम्तिमा पनि १०, १२ वटा कार्यालय रहने सक्ने व्यवस्था हुने छ । वडा अध्यक्ष पन्तले भने अहिले भवन निर्माण भएको ठाउँमा पनि कार्यालय रहने छ र विषयगत समितिको कार्यालयहरु आए पछि त्यसका लागि पनि वडाबासीहरुलाई पायक पर्ने उपयुक्त स्थान खोजेर अनेत्र पनि केही कार्यालयहरु राखिने छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution