• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको लर्ड बुद्धमा शैक्षीक सामग्री प्रदर्शनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
    53926491_644681855987169_6509471520652263424_n

    Advertisement

    शालिकराम भट्टराई
    कावासोती । पुर्बी नवलपरासीको कावासोती ५ मा रहेको लर्ड बुद्ध आवासीय माबीले सोमवार सास्कृतिक एवं शैक्षीक सामग्री प्रदर्शनीको आयोजना गरेको छ ।
    विद्यार्थीको प्रतिभालाई उजागार गर्ने उदेश्यले आयोजना गरिएको सास्कृतिक एव शैक्षीक प्रदर्शनीमा सहभागिलाई विद्यार्थीका प्रतिभा र उनीहरुले बनाएका बिभिन्न किसीमका सामग्रीले मोहीत बनाएको थियो ।
    कक्षा ८ मा अध्ययनरत बिद्यार्थी साजन बिष्टले बनाएको बडकरले प्रदशनीमा सहभागि धेरैको ध्यान केन्द्रीत बनाएको थियो । साना साना कार्टुनका टुक्रा काटेर पखेटा बनाई मोटर र स्वीच जोडेर निकै आकर्षक ढंगले बनाएका थिए । आफुले बनाएको बंकरले प्रदर्शनीमा आउने धेरैको मन तानेपछी उनलाई आगामी दिनमा अझै राम्रो गर्ने हौसला मिलेको बताएका छन् । त्यस्तै लर्ड बुद्धमै कक्षा ७ मा अध्ययनरत अर्का बिद्यार्थीले भ्याकुम क्लीनर बनाएका छन । एउटा खाली बोतलको मुखमा काटेर भित्र मोटर जोडेर बनाएको भ्याकुम क्लीनरले पनी धेरैको ध्यान तानेको थियो । भ्याकुम क्लीनर हुबहु देखेर हेर्ने सबैले बिभिन्न किसीमका जिज्ञासा समेत राखेको भ्याकुम क्लीनीयर बनाएका बिद्यार्थी नबिन रावलले बताए ।  शैक्षीक प्रदर्शनीमा हस्तकला, हस्तलेखन, लोपोन्मुख सामग्रीलाई हेरेर अवलोकनकर्ताले प्रसंशा संगै हौसला समेत प्रदान गरेको बिद्यालयका पिन्सिपल रमेश अधिकारीले बताए । नेपालमा प्रयोग गरिने कृर्षी सामग्री, घरमा प्रयोग गरिने बिभिन्न सामग्री लगाएतका बारेमा ज्ञान प्रदान गरी जिवनोपयोगी सिप बिद्यार्थीले हासील गर्न सकुन भन्ने उदेश्यले बिद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा राखीएको समेत पिन्सिपल अधिकारीले बताए ।
    बिद्यार्थीको प्रतिभालाई यसरी प्रदर्शनीमा राख्दा बिद्यार्थीको प्रतिभा उजागर हुने र हौसला समेत मिल्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द पोख्रेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution