• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर एमाले अधिवेशनको लोगो सार्वजनिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० चैत्र ११, आईतबार (२ साल अघि)
    802baeb7-5bae-4d44-9a3e-6e09b2a25d54

    Advertisement

    कावासोती  । नेकपा ( एमाले) यूवा नेता एवम् गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले राष्ट्रियताको रक्षा र विकासको अगुवाई गर्ने पार्टी नेकपा ( एमाले) भएको बताउनुभएको छ । आज कावासोतीको एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । एमाले निर्वाचनमा नवलपुरमा लोकप्रिय मतमा एक नम्बर पार्टी भएको हुँदा विकासको अपेक्षा पनि जनताको एमाले संगै छ युवा नेता गिरीले भन्नुभयो –‘ जनतामा आधारभुत कुरा पु¥याउन एमाले पक्ति लाग्नुपर्ने छ ’ । एमाले नेतृत्वमा पछाडि फर्केर होइन , अगाडि बढ्ने गरी लाग्नुपर्नेमा उहाँको जोड थियो । नवलपुरको विकासका मोडेल, सुशासनको पक्षमा दृढणका साथ अगाडि बढ्ने र अरु पार्टीहरुले समेत एमालेको नेतृत्व देखेर भरोसा गर्ने खालको काम जिल्ला र स्थानीय तहमा रहेको नेतृत्वले गर्ने बेला आएको उहाँले बताउनुभयो ।


    एमाले नवौं जिल्ला अधिबेशन मुल आयोजक कमिटिका संयोजक मुक्तिराम पाण्डेले अधिबेशन भब्य र सफल बनाउन सबै कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । समृद्द नवलपुर निर्माणमा नेकपा ( एमाले)को नेतृत्व आबश्यक भएको लोगोमा झल्किएको उहाँले बताउनुभयो । देवचुलीडाँडामा राष्ट्रिय झण्डा फरफराएको ,उदाउँदो सुर्य , एक सिङ्गे गैंडा, समथर फाँट, नारायणी नदी लगाएका जिल्लाका ऐतिहासिक पर्यटकीय स्थलहरुको विम्ब झल्कने गरि प्रचार प्रसार तथा प्रकाशन उपसमितिले लोगो तयार गरेको सह संयोग सागर पोखरेलले बताउनुभयो ।


    उपसमितिका संयोजक होमनाथ जैंसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटि गण्डकीका सदस्य टंकमणी शर्माले अधिवेशन ऐतिहासिक हुने धारणा राख्नुभयो । कार्यालय सचिव भीललाल कण्डेल लगाएतकाको सो अवसरमा उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution