• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

२

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

३

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

४

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

५

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

६

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

७

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

८

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

९

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

१०

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

११

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

१२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रहरीको सिपाहीले ट्राफिक हवल्दार कुटे

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार (७ साल अघि)
    nepal-police

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती। नवलपरासी पूर्बि जिल्ला नवलपुरमा जनपथ प्रहरीको सिपाही ( जवान)ले ट्राफिक प्रहरीको हवल्दारलाई कुटेका छन् । आज (शुक्रबार ) बिहान ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय नवलपुर अन्र्तगतको ईलाका प्रहरी कार्यालय त्रिबेणीमा यस्तो घटना घटेको हो । स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रमुख प्रहरी नायब निरीक्षक राजबाबु यादबले ट्राफिक प्रहरीको हवल्दार आन्नद कुमार उपाध्यायलाई सहयोग मागेको सहयोग गर्ने क्रम त्यही कार्यरत जवान धर्मेन्द्र यादबले ट्राफिक हवल्दार उपाध्यायलाई कुटेका हुन् ।
    जवान धर्मेन्द्र यादब जिल्ला प्रहरी कार्यालय नवलपुरबाट घुमुवामा खटाएको स्रोतको दाबी छ । गण्डकी प्रदेश र नवलपुर जिल्लाको भारत सँग जोडिएको नाका त्रिबेणीमा रहेको प्रहरी कार्यालयमा यस्तो घटना घटेको हो । जवान यादबले ट्राफिक हवल्दार उपाध्यायलाई अपशब्दमा गालि गलोज गदै कुटेका हुन् । बिएसी पास समेत गरी सकेका हवल्दार उपाध्यायलाई ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रमुख राजबाबु यादबले लेख्ने काम गर्न लगाएको तर सोही समयमा जवान धर्मेन्द्र यादबले अपशब्द बोल्दै कुटेको स्रोतले जनाएको छ । यता ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रमुख राजबाबु यादबले जवान धर्मेन्द्र यादबले हवल्दार उपाध्यायलाई दुब्र्यवहार गरी सामान्यरुपमा मात्र कुटेको बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत लीलाराज लामीछानेले यस बिषयमा जवान धर्मेन्द्र यादबलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा तानि कावाहि गर्ने बताएका छन् । त्रिबेणी क्षेत्रका स्थानियको माग बमोजिम केही साता अगाडि मात्रै सिमान क्षेत्रमा पर्ने सो ठाँउमा ट्राफिक प्रहरी खटाईएको थियो । अहिले स्थानियले सो क्षेत्रमा ट्राफिक प्रहरीको कार्यलाई प्रशांसा समेत गरेको समयमा आफ्नै प्रहरी जनावबाट हवल्दार कुटिएका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • २

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ३

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ४

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ५

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ६

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ७

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ८

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ९

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • १०

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution