• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले नवलपुरको अधिवेशनका लागि गैँडाकोटबाट १०१ प्रतिनिधि छनौट (सूचि सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० चैत्र १८, आईतबार (२ साल अघि)
    uml_1615514462

    Advertisement

    गैँडाकोट । नेकपा (एमाले) नवलपुरको नवौँ जिल्ला अधिवेशनको लागि जिल्लाको गैँडाकोट नगरपालिकाबाट १०१ जनाप्रतिनिधि हरु छनौट गरिएको छ । नेकपा एमाले गैँडाकोट नगरकमिटीका अध्यक्ष षडानन्द लामिछानेका अनुसार नगरका १८ वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि हरु छनौट गरिएको हो ।

    ९३ जना भुगोलबाट र ८ जना मुक्तिसमाजबाट प्रतिनिधि हरु छनौट गरिएको हो । चैत २६र २७ गते कावासोतीमा हुने अधिवेशनमा प्रतिनिधि हरुले मतदान मार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिनिधीहरुको नामावली यसप्रकार छ ।
    वडा नं. १
    षडानन्द लामिछाने लामिछाने, भगवान घिमिरे, रामचन्द्र सुवेदी, सरस्वती सिग्देल र ध्रुव अधिकारी
    वडा नं. २
    ध्रुवराम पौडेल,भूमिश्व भूसाल, देशबन्धु सिग्देल, कासीराम अर्याल,उत्तम प्रधान,देवी गुरुङ र पार्वती पोखरेल
    वडा नं. ३
    रुद्र पौडेल, मित्रलाल सुनारी र सरस्वती पौडेल
    वडा नं. ४
    नवराज पौडेल,ओमप्रसाद पराजुली,श्रीराम सुवेदी,खुमराज तिमिल्सीना,वामदेव पोखरेल,चुडामणी शर्मा,बाबुराम रानाभाट, राधा भण्डारी,हरिप्रसाद तिवारी, रामप्रसाद लमसल, केशरी सिग्देल , बालकुमारी पौडेल,मुक्तिकला भण्डारी,कल्पना न्यौपाने,सिजन पराजुली,युवराज भुषाल र दिपिका न्यौपाने
    वडा नं. ५
    दान बहादुर क्षेत्री,हरि ढकाल,राजेन्द्र पौडेल, जनक पौडेल, कमल तिवारी र गिता तिवारी
    वडा नं. ६
    तेजेन्द्र चालिसे,महेन्द्र सापकोटा र पवित्रा अधिकारी
    वडा नं. ७
    रामप्रसाद तिवारी, शुसील कंडेल र धनु कुमाल
    वडा नं. ८
    डिल्ली रिजाल, नरबहादुर थापा र पार्वती सापकोटा
    वडा नं.९
    जयराम कंडेल,प्रेमप्रसाद सापकोटा,शशिधर कंडेल,नेत्रप्रसाद सापकोटा,ठुमा सापकोटा,कल्पना देवकोटा र बिनोद कंडेल
    वडा नं. १०
    यदुनाथ न्यूरे,देवीदत्त कंडेल, तिर्थराज बराल,कमल पाठक, लिला पौडेल, चेतना अर्याल र धनबहादुर गुरुङ
    वडा नं. ११
    गोविन्द सुवेदी,रामचन्द्र धिताल,गुरुप्रसाद पौडेल,पदमराज हमाल,दिपक भट्ट र खिमा शर्मा
    वडा नं. १२
    दिपक सिंखडा,उमेश शाही र बिष्णुमाया ढकाल
    वडा नं. १३
    जगन्नाथ पौडेल,पदमलाल पौडेल,इन्द्रकला पौडेल,भरत गौतम र रामचन्द्र उपाध्याय
    वडा नं. १४
    प्रकाश हमाल, केशवराज घिमिरे,कोकीसरा राना,रामजी घिमिरे र सविता हमाल
    वडा नं. १५
    भगवान काफ्ले, ज्ञान बहादुर पोखरेल, सरिता गुरुङ र विष्णु काफ्ले
    वडा नं. १६
    रामकुमार पाण्डे,कृष्ण प्रसाद सापकोटा र सविता क्षेत्री
    वडा नं. १७
    बुद्धिराम गिरी, ठाकुर पाण्डे र तुलसी पाण्डे
    वडा नं. १८
    चन्द्र बहादुर सुनारी,केशब बहादुर सुनारी र पदमकुमारी थापा

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution