• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

२

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

३

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

४

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

५

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

६

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

७

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

८

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

९

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

१०

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

११

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

१२

घट्यो सुनचाँदीको मूल्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको राजमन्दिरमा नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)
    443714700_2340175409524921_5863958902222083953_n-e1716209431928-1536x1342

    Advertisement

    नवलपुर । नवलपरासी पूर्व ( नवलपुरमा ) ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१’ आजबाट सुरु भएको छ ।
    कावासोती–१२ राजमन्दिर स्थित डाइमण्ड युथ सोसाइटीको खेल मैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले उद्घाटन गर्नुभयो ।


    प्रतियोगिताको उद्घाटन खेलमा नवज्योती र हरियाली क्लब बीच प्रतिस्पर्धा चलिरहेको छ ।
    एन्फाको कार्यक्रम अर्न्तगत जिल्लामा रहेका खेलाडीहरुको स्तरवृद्धि र गाउँघरमा रहेका प्रतिभावान खेलाडीको पहिचान र छनोट गर्न प्रतियोगिता आयोजना गरीएको जिल्ला फुटबल संघ, नवलपुरका अध्यक्ष सेतमान पुनले बताउनुभयो । प्रतियोगितामा केन्द्रको ए, बी, सी कुनै पनि लिग खेलाडी सहभागी हुन नपाउने पुनले बताउनुभयो ।


    प्रतियोगितामा प्रथम हुने क्लबले नगद ८० हजार नगद, दोस्रो हुनले ५० हजार र तेस्रो र सान्त्वानालाई नगद २० हजार सहित टफी मेडल र प्रमाणपत्र प्रदान गरनेछ । प्रतियोगिताबाट उत्कृष्ट क्लबले प्रदेशस्तरीय लिग फुटबलमा सहभागी हुने पुनले बताउनुभयो ।
    प्रतियोगिता फिफाको नियम अनुसार खेलाइएको छ । खेलाडी छनोट गर्दा एक समुहमा कम्तिमा पनि ५ जना खेलाडी १९ वर्ष उमेर समुहको राख्नुपर्ने प्रावधान राखिएको छ ।


    प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्टर कलेज अफ भोकेशनल ट्रेनिङ्ग सेन्टर रहेको छ ।
    आजबाट सुरु भएको प्रतियोगिताको फइनल खेल जेठ १८ गते हुनेछ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • २

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ३

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ४

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ५

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ६

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ७

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ८

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ९

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • १०

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution