• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

३

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

४

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

५

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

६

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

७

थाकल बेचेरै पालिएका छन् परिवार

८

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

९

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

१०

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

११

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१२

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा भूमाफियाको नजर लागेको १७९ बिघा जग्गामा अब सरकारी कार्यालय 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
    53609553_1250636235118153_7502925300490043392_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कुनै समय भुमाफियाको नजर लागेको कावासोती ३ को राममन्दिर क्षेत्रको १ सय ७९  बिघा जग्गामा अब सरकारी कार्यालय ब्यवस्थापन हुने भएको छ । नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तिलक महतको बिशेष पहल उक्त जग्गा ब्यवस्थापन हुने लागेको हो । नयां जिल्लाको रुपमा रहेको नवलपुरको सदरमुकाम र स्थापना हुने सरकारी कार्यालय व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गरिएको छ । संघीयता पश्चात नयां जिल्लाको रुपमा विकास हुदै गएको नवलपुरमा सदरमुकाम तथा आवश्यक सरकारी कार्यालय व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गरिएको हो । गण्डकी प्रदेश अन्र्तगत पर्ने नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय व्यवस्थापनाका लागि कावासोती तीनमा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याईएको छ । खाली चौरको रुपमा रहेको एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याईएको हो । कावासोती स्थित मालपोत कार्यालयबाट सो जग्गाको लालपुर्जा नेपाल सरकारको नाममा निर्माण गरिएको छ । जिल्लामा स्थापना हुने स्थानिय ,प्रदेश र संघिय कार्यालयहरु व्यवस्थापन गर्नका लागि जग्गा नेपाल सरकारको नाममा ल्याईएको प्रतिनिधि सभा सदस्य तिलक महतले बताए । नमूना नवलपुर बनाउने आफुहरुको अभियान अन्र्तगत जिल्लाको सदरमुकाम व्यवस्थित बनाउन जग्गाको व्यवस्थापन गरिएको उनंले बताए ।
    कार्यालयहरु बिभिन्न स्थानमा छरीएर रहदा सेवाग्राहीले समस्या झेल्नुपर्ने भएकाले एकिकृत रुपमा कार्यालयहरु व्यवस्थापन गर्न सोही अनुसारको जग्गा व्यवस्थापन गरिएको सांसद महतले बताए । ‘हामि निर्वाचीत भए पछि नमूना नवलपुर बनाउने अभियानमा छौ, जनतालाई सहज रुपमा कसरी सेवा प्रदान गर्न सकिन्छ , नयां जिल्लाको सदरमुकाम कसरी व्यस्थित बनाउन सकिन्छ भन्नेमा छौं ’ सांसद महतले भने –त्यसैको प्रारम्भिक कार्यको रुपमा जग्गा व्यवस्थापन हो । संघियता पछि स्थापना भएको नवलपुरमा बिभिन्न जिल्ला ,प्रदेश र संघ मातहतका कार्यालय खुल्लेक्रममा रहेका छन् । पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय , जिल्ला अस्पतला स्थापना भएका छन् । यस अघि पूर्वाधार विकास कार्यालय, सिचाई ,कर कार्यालय, यातायात कार्यालय लगाएतका कार्यालय स्थापना भईसकेका छन् । नेपाल सरकारको नाममा जग्गा प्राप्ति भएसंगै जिल्लामा आवश्यक कार्यालयको भवनका लागि के कती जग्गा आवस्यक पर्छ सोही अनुसार छलफलपछी व्यस्थापन गर्दै अगाडी बढने सांसद महतले बताए । कावासोती तीनमा रहेको जग्गा बिभिन्न समयमा भूमाफियाहरुले व्यक्तिको नाममा पास गर्न खोजेकोमा सांसदको बिषेश पहलमा नेपाल सरकारको नाममा आउनु निकै खुशीको बिषय भएको कावासोतीका समाजसेवी भोजराज दाहालले बताए । रामनगरको खाली चौर बिभिन्न संघ सस्थाले समेत आफ्नो कार्यालय व्यवस्थापन गर्नका लागि भन्दै ओगटने परिपाटी चल्दै आएको छ । पछिल्लो समय यसको अतिक्रमण गर्न क्रम बढेको थियो । सांसद तिलक महत सहित सरोकार भएका बिभिन्न व्यक्तीको पहलमा सो जग्गा नेपाल सरकारको नाममा आएकोमा धेरैले खुसी व्यक्त गरेका छन् । नेपाल सरकारको नाममा आए संगै अतिक्रमण गर्ने क्रम रोकिने विश्वास लिइएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा


  • Advertisement

    समाचार
  • १

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • २

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ३

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ४

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ५

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ६

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ७

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ८

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ९

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • १०

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution