• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यार्थीको माग प्रति मध्यविन्दु क्याम्पसको बेवास्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ श्रावण ३, बिहिबार (२ साल अघि)
    66882036_2109067795868968_5131255522258845696_n

    Advertisement

    नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु बहुमुखी क्याम्पस विद्यार्थीहरुको माग प्रति अनुदार बनेको छ । जिल्ला कै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित क्याम्पसका विद्यार्थीहरु १० प्रतिशत छात्रवृत्तीको माग गर्दै आन्दोलित छन् ।
    स्वतन्त्र विद्यार्थी युनियन मध्यविन्दु क्याम्पसले चार दिन देखि विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । चार दिन देखि विद्यार्थी आन्दोलित हुदाँ क्याम्पस प्रशासन भने अन्य तहबाट आन्दोलन स्थगित गर्न दवाव सृजना गर्ने रणनीतिमा देखिएको छ । आन्दोलन रोक्न भन्दै पार्टी नेता देखि संगठनका केही व्यक्ति परिचालन गरेको स्ववियु सदस्यहरुको आरोप छ ।


    ‘हामीले विद्यार्थीको अधिकार मागेका हौं । विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति व्यवस्थापन होस् हामी सबै आन्दोलनका कार्यक्रम स्थगित गर्छौं ।’ – स्ववियु सभापति केशव भुसालले भन्नुभयो । स्ववियुले छात्रवृत्ति व्यवस्थापन दवावका लागि विद्यार्थी हस्ताक्षर संकलन सहित सिठ्ठी जुलुस, पर्चा वितरण लगायतको कार्यक्रम सम्पन्न गरेका छन् । आफ्ना माग पुरा नभए शुक्रबारबाट क्याम्पसमा तालाबन्दी गर्ने स्ववियु सभापति भुसालले बताए ।


    विद्यार्थीको माग प्रति क्याम्पस गम्भीर भएपनि तत्काल विद्यार्थीको माग सम्बोधन गर्न सक्ने अवस्थामा क्याम्पस प्रशासन नरहेको क्याम्पस प्रमुख गणेशमान गिरीले बताउनुभयो । ‘क्याम्पसमा कति प्रतिशत छात्रवृत्ती दिने भन्ने विषय क्याम्पस सिनेटको क्षेत्राधिकारको विषय हो । हामीले गर्न सक्ने भनेको सिफारिस मात्रै हो ।’– गिरीले भन्नुभयो – ‘सेमेष्टर प्रणालीको हकमा १० प्रतिशत कार्यान्वयन गरेका छौं ।’
    क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीलाई समान दृष्टिले सुविधाको वितरण हुनुपर्ने स्ववियु सहसचिव सन्तोष गिरीले बताउनुभयो । ‘समस्या प्रध्यापकहरुमा नै देख्छु म त । कतिपय प्रध्यापकहरु आफैं नीजि विद्यालय सञ्चालक हुनुहुन्छ । यता दिएसी उतापनि दवाव पर्छ भन्ने पनि होला ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution