• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्ववियुको माग पुरा गर्न मध्यविन्दु क्याम्पस प्रशासन सहमत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ श्रावण ४, शुक्रबार (२ साल अघि)
    Untitled-1

    Advertisement

    नवलपुर । दश प्रतिशत छात्रवृत्तीको माग गर्दै आन्दोलनरत विद्यार्थीको मागमा अन्ततः मध्यविन्दु बहुमुखी क्याम्पस प्रशासन सहमत भएको छ । बिहिबार अबेर राती स्ववियु सभापति केशव भुसाल र क्याम्पस प्रमुख गणेशमान गिरीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
    विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ती प्राप्त गर्नुपर्ने माग गर्दै विगत केही दिन देखि स्वतन्त्र विद्यार्थी युनियन मध्यविन्दु बहुमुखी क्याम्पस आन्दोलित बनेको थियो । शुरुवातमा विद्यार्थीको माग प्रति अनुदार देखिएको क्याम्पस प्रशासनले अन्ततः हाल प्रदान गर्दै आएको तिन प्रतिशत छात्रवृत्तीलाई बढाएर १० प्रतिशत बनाउन तयार भएको हो ।
    स्ववियु पदाधिकारी र क्याम्पस प्रशासनबीच क्याम्पस सञ्चालन नियमावलीमा रहेको तिन प्रतिशत छात्रवृत्तीलाई १० प्रतिशत कायम गरी तत्काल कार्यान्वयन गर्ने सहमती भएको स्ववियु सभापति केशव भुसालले जानकारी दिए । ‘विद्यार्थीका अधिकारको पक्षमा हामीले उठाएको आन्दोलनले सार्थकता प्राप्त गरेको छ । अब यसलाई तत्काल कार्यान्वयन गर्न तर्फ हाम्रो दवाव हुनेछ । ’ भुसालले भने – ‘आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनु भएका सबै विद्यार्थीहरु बधाईका हकदार हुनुहुन्छ ।’
    स्ववियुले छात्रवृत्ती कार्यान्वयनको लागि दवाव स्वरुप विद्यार्थीको हस्ताक्षर संकलन, सिठ्ठी जुलुस, पर्चा वितरण लगायतको कार्यक्रम गरेको थियो ।
    मध्यविन्दु बहुमुखी क्याम्पसमा हाल अनेरास्ववियुले स्ववियुको नेतृत्व गरेको छ । मध्यविन्दु बहुमुखी क्याम्पसबाट शुरुवात भएको यो अभियानलाई क्रमशः जिल्लाका सबै क्याम्पसहरुमा अनिवार्य गर्ने तर्फ छलफलहरु शुरु भएको अनेरास्ववियु मध्यविन्दु क्याम्पस कमिटी अध्यक्ष समेत रहकी स्ववियु कोषाध्यक्ष मनिषा पौडेलले बताईन ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution