• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हाम्राे राजनीति बरालिन थाल्याे, पार्टी भनेकाे चुनाव टू चुनावमात्र हाेइन : पूर्वराष्ट्रपति भण्डारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ माघ १६, बुधबार (१ साल अघि)
    Bidhya-Bhandari

    Advertisement

    विराटनगर । शीतल निवासबाट बिदा भएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व महामहिमका हैसियतमा चुप चाप बस्ने धेरैको अनुमान विपरीत सक्रिय हुन थालेकी छन् । उनको सक्रियतालाई एमालेकै केही नेता कार्यकर्ताले पचाउन नसकिरहेको बेला इटहरीमा भएको कार्यक्रममा उनले पाटी भनेको कमिटी टु कमिटी मात्रै नभएको भन्दै जवाफ दिएकी छन् ।

    अनौपचारिक भेटघाट भनिएको कार्यक्रममा भनिन् पार्टी भनेको चुनाव टु चुनाव मात्रै पनि होइन । हाम्रो राजनीति बरालिएको छ उनले भनिन्, चुनाव जित्ने अनि फेरी चुनाव जित्ने । उनले पाटी कमिटी भन्दा बाहिर पनि पाटी भएको बताइन् । उनले आफूलाई एमालेले राष्ट्रपतिका लागि पठाएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा रहँदा राष्ट्रपतिकै काम गरेको बताइन् ।

    उनले भनिन्, ‘अब म राष्ट्रपतिको भूमिकामा छैन । एमालेमा त होला नि ? उनले आफ्ना समकालीन र अग्रजहरूसङ भेटघाट गर्ने योजना सहित कोशी प्रदेश आएको बताइन् । उनले भेटघाट कार्यक्रमको मञ्चमा बसेका धेरै नेताहरूको नाम लिँदै भनिन् अहिले त उहाँहरूसँगको दूरी पनि बढेको छ । उहाँहरू एमालेको नेताहरू हुनु भएको छ । म चाहिँ अहिले साझा साझा जस्तो भएछु ।’

    मञ्चमा एमाले उपाध्यक्ष गुरु बराल, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, केन्द्रीय सदस्य लक्ष्मी गौतम, केन्द्रीय सदस्य अमृता सुब्बा, केन्द्रीय सदस्य मञ्जु भण्डारी लगायत थिए । यस्तै एमाले सुनसरी इन्चार्ज जगदीश कुसियैत र कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेबतीरमण भण्डारी मञ्चमा थिए ।

    कार्यक्रममा उनले राजनीति भनेको यान्त्रिक मात्रै नभएको बताइन् । अहिले यान्त्रिक जस्तो भयो की ? उनले प्रश्न गर्दै भनिन्, राजनीति भनेको काम गर्न जाने हो । पद मात्रै ओगट्ने होइन । पार्टीले काम गर्छु भन्छ तर किन काम गर्दैन रु स्वास्थ्य क्षेत्रको प्रसङ्ग निकाल्दै उनले पाटीले राम्रोसँग काम गर्न नसेको बताइन् । मैले एमालेलाई मात्रै भनेको छैन । अस्पताल जाँदा डाक्टरको व्यहारले आधा रोग निको हुनु पर्ने हो । तर व्यवहारले २ सय प्रतिशत बिराम बढेको सुन्छु । मलाई त परेको छैन । मैले सुनेको छु । पाटीले स्वास्थ्य विभाग पनि बनाएका छन् । आफ्ना स्वास्थ्यकर्मीहरूलाई किन पढाउदैनन ? कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले महिलालाई नेतृत्वमा पुग्न धेरै जन्जिर तोड्न पर्ने बताइन् ।

    उनले महेन्द्र मोरङ क्याम्पसमा स्ववीयूमा कोषाध्यक्षको उम्मेदवार बन्दाको विद्यार्थी कालको संस्मरण सुनाउँदै भनिन्, त्यो बेला सभापतिमा भरतराज पोख्रेललाई उठाइयो । मलाई कोषाध्यक्षको उम्मेदवार बनाइयो । महिलालाई त्यो बेला पनि महिलालाई पहिलो पदमा उठ्न दिइँदैन थियो । क्षमता नभएर सभापति नबनाएको होला मेरो क्षमता नभएको भए राष्ट्रपति हुन्थे त ?

    पूर्व राष्ट्रपति भण्डारीले युवाहरूको अवस्था देखेर मन जलेको भन्दै केही गर्नका लागि शक्तिमा आउनु पर्ने बताइन् । उनले भनिन्, शक्ति भनेको सङ्गठन हो । केही गर्नका लागि सङ्गठन बनाएर काम गरौँ । उनले आफू राष्ट्रपति हुँदा ३ तहको सुरक्षा घेरामा रहेको भन्दै अव आफू कार्यकर्ताको सुरक्षा घेरामा रहेको बताइन् ।

    उनले भनिन् अव म तपाँइहरुको सुरक्षा घेरामा छु । छलफल गरौँ छलफल गर्नका लागि फुर्सदमा छु । उनले मङ्गलवारका लागि तय गरेको कार्यक्रममा सहभागी हुन एक दिन अगावै विराटनगर आएको बताउँदै २ ४ दिन अझै छलफल र कुराकानी गर्न बस्ने बताइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution