• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

३

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

४

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

५

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

६

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

७

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

८

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

९

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१०

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

११

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ बैशाख ३, बिहिबार (४ महिना अघि)
    395dd529-68ad-4269-9c3e-b080da146703

    Advertisement

    नवलपुर । संघ सरकारले तोकेको समयतालिकाविपरीत स्थानीय तहहरूले धमाधम विद्यार्थी भर्ना तथा पठनपाठन सञ्चालन गर्न थालेका छन्। यसै क्रममा नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि केन्द्र सरकारको निर्णयसँग पूर्ण रूपमा नमिल्ने गरी शैक्षिक कार्यक्रम अघि बढाएको देखिएको छ।
    मध्यविन्दु नगरपालिकाले जारी गरेको पत्र अनुसार, सार्वजनिक बिदा र कक्षा १२ को बोर्ड परीक्षाका कारण शैक्षिक सत्र २०८३ को नियमित पठनपाठन प्रभावित हुने देखिएपछि वैकल्पिक व्यवस्था अपनाइएको उल्लेख गरिएको छ। नगरपालिकाले विद्यालयहरूलाई दिउँसो ४ बजेसम्म समेत शैक्षिक गतिविधि सञ्चालन गरी तोकिएको “क्रेडिट आवर” पूरा गर्न निर्देशन दिएको छ।

    पत्रमा भनिएको छ कि वार्षिक शैक्षिक योजना निर्माणमा समस्या देखिएकाले विद्यालयहरूले अतिरिक्त समय प्रयोग गरेर पाठ्यक्रम पूरा गर्नुपर्ने अवस्था आएको हो। यसका लागि सार्वजनिक बिदाको समयसमेत उपयोग गर्दै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको छ।
    यसअघि केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो। तर मध्यविन्दु नगरपालिका लगायतका विभिन्न स्थानीय तहहरूले आफ्नै शैक्षिक क्यालेन्डर अनुसार कार्यक्रम अघि बढाइरहेका छन्।

    यसले देशभर शिक्षा व्यवस्थापनमा एकरूपता अभाव देखिएको छ। संविधानले स्थानीय तहलाई आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापनको अधिकार दिएको भए पनि संघीय सरकारको निर्देशनसँग बाझिने गरी निर्णय आउँदा अभिभावक, शिक्षक र विद्यार्थी अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ।
    शिक्षा क्षेत्रका सरोकारवालाहरूले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण यस्तो समस्या दोहोरिएको बताएका छन्। उनीहरूले एकीकृत नीति र स्पष्ट निर्देशन आवश्यक रहेको बताएका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए


  • Advertisement

    समाचार
  • १

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • २

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ३

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ४

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ५

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ६

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ७

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ८

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ९

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • १०

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution