• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

२

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

३

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

४

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

५

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

६

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

७

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

८

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

९

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१०

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

११

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

१२

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ जेष्ठ ४, सोमबार (४२ मिनेट अघि)
    83

    Advertisement

    नेपालको राजनीति इतिहास विश्लेषण गर्दा विगत देखि वर्तमान सम्म मित्र शक्ति र प्रधान दुश्मन शक्तिको विश्लेषण पनि हाम्रै पुस्तामानै विविधता देखिन्छ । त्यो पनि अझ बढी वामपन्थी शक्तिको आन्दोलनको क्रममा पंचायती व्यवस्था प्रधान दुश्मन जुन सामन्तवाद राज्य व्यवस्थाको प्रणाली पंचायती व्यवस्था र त्यसको नाइके दरबार जुन सामन्तवाद व्यवस्थाको प्रतिनिधित्व गर्छ । दोस्रो दुश्मन भारतिय विस्तारवाद र तेस्रो दुश्मन अमेरीकी सामराज्यवादलाई भनिन्थ्यो ।

    पंचायती व्यवस्थापछी वामपन्थी शक्ति र प्रजातन्त्रवादी शक्तिहरुको कार्यगत एकताको आन्दोलन पछि बहुदलिय व्यवस्था र राजतन्त्रको अवशेष पनि अन्त गरेर गणतन्त्र स्थापना पछि, प्रधान दुश्मन भारतिय विस्तारवादको व्यावहारलाई विश्लेषण गरियो । जुन १९५० र १९६५ सन्धी सम्झौता, व्यापार र पारवाहान सन्धी, नेपालको लागि समुन्द्रसँगको पहुँच, नाकाबन्दी, सिमा अतिक्रमण लगायतका कारण नै मुख्य थिए । दोस्रो दुश्मन अमेरिकी सामराज्यवाद नै थियो ।

    २०५२ सालको कथित जनयुद्ध संचालनको भूमिकामा भारतिय सरकारको संरक्षण र २०६२/०६३ सालको जनआन्दोलनमा भारतिय शासक र त्यहाका राजनीति दलहरुको प्रत्यक्ष नेपालको जनआन्दोलनमा सहभागिता र सम्वोधन र समर्थनको कारणनै हाम्रो राष्ट्रिय एकता, असलग्न परराष्ट्र नीति र पञ्चशिलको आधारमा संविधानमा व्यवस्था गरेपनि सरकारको व्यवहारमा परराष्ट्र प्रतिको समान एक्यवद्धता नहुनु नै आजको हाम्रो लागि पश्चताप र मुलुकको अस्मिता अस्तित्व प्रति नै दिनप्रति दिन खतरा बढदै गएको छ ।

    हामीले प्राप्त गरेको गणतन्त्र पनि स्वचालित भन्दा पनि परिचालित भएको कुरा पछिल्ला घटनाक्रमले थप पुष्टी हुदै गएको छ । काग्रेस, एमाले, माओवादी लगायतका दलले एमसिसि पारित गर्नु र एसपिपि पारित गर्न नमान्नु नै सिआईए र रअ बाट सत्ता बर्हिगमन यात्रा तय हुनु हो । भाद्र २३ र २४ को राज्यआतकं पछि प्रधान दुश्मन अमेरिकी सामराज्यवाद भन्नु पर्ने अवस्था छ । उ बाट संचालन भएका विभिन्न संघ संस्था र तिनका संचालक नै आतंककारीका नाइके हुन । अमेरीकी संरक्षणमा रहेको दलाई लामा द्वारा कार्की सरकारलाई बधाई तथा शुभकामना दिनुले २३ र २४ गते टिओवी गु्रप संलग्नतालाई नै थप पुष्टी गरेको छ । सरकारी कार्यालय जलाउने, चुनावी सरकारमा जाने, चुनाव गराउन छोडेर उम्मेदवार बन्ने र चुनाव जितेर सरकारमा जानुले आपैm झाक्री आपैm बोक्सीको अभिनय पनि उदेक लाग्दो छ ।

    अव नेपाललाई भुराजनीतिबाट बचाउन विदेशी हस्तक्षेप अन्तको लागि सम्पूर्ण वामपन्थी शक्ति, प्रजातान्त्रिक शक्ति, राजसंस्था पक्षधर समुह, व्यक्ति र सम्पूर्ण राष्ट्रवादी मिलेर राष्ट्रिय शक्ति निर्माणको साझा मञ्चको अपरिहार्य देखिन्छ । विगतमा भएका गल्ती कमजोरी, घमण्ड, एकलकाटे प्रवृति, वैधानिक शक्तिको दम्भ आदीबाट पाठ सिकेर पुर्खाले देखाएको नालापानीको लडाईलाई साक्षी राखेर पुर्खाले दिएको स्वतन्त्र नेपाल देश स्वाभिमान हाम्रा पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य र इमान्दारीता हो ।

    वर्तमान सरकार न विगतको ईतिहास निर्माणमा त्याग छ न त गणतन्त्त प्राप्तीको विरासत नै छ । सरकारलाई मार्ग निर्देशन गर्नको लागि अभिभावक नै छ । छ त केवल सिआईए ले तयार पारेको स्क्रीप्ट अनुसार अभिनय गर्ने वर्तमान सरकार । यस्तो अवस्थामा छ भने नेपाली नागरिकको चाहाना, बहाना र इच्छा आवश्यकता पनि पुस्ता अनुसारको फरक–फरक छन । यि सबै पुरा गर्नको लागि पनि वर्तमान सरकारसँग आन्तरिक स्रोत साधन र सामथ्र्य छैन अर्थात पुग्दैन । अमेरीका र इयुको शरणमा नगईकन सम्भव देखिदैन । अमेरीका र इयुको प्रथम स्वार्थ भनेको एसपिपि पास गर्ने सुरक्षा रणनीतिको लागि बाटो खोल्ने र अमेरीकी सैन्य क्याम्प बनाउन सहयोग गर्ने । तसर्थ एसपिपि को अनुमोदन गर्न लागेमा व्यापक जनविद्रोहको सामना गर्ने वा राष्ट्रिय स्वाधिनताको लागि रक्षा गर्न आन्तरिक एकता कायम गरेर आन्तरिक उत्पादनमा जोड दिदै आर्थिक समृद्धी मार्पmत विकास निर्माणका लागि राष्ट्रिय एकता कायम गर्ने जुन कुरा वर्तमानमा देखिएको सरकारको कार्यशैलीबाट असम्भव बन्दै गएको छ ।

    अमेरिकाले दिएको जिम्मेवारी पुरागर्न एसपिपि पास गरी दलाई लामालाई लुम्बिनीमा स्थाई बसोवासको स्थापना गर अन्यथा लिवियाको राष्ट्रपनि भैm सडकमा घिसारेर मृत्यु दिए भैm स्विकार गर । अर्थात तिम्रो मृत्युको चिहान तिमी आपैm खन ¤ कि अव नेपाली जनतालाई युद्धमा मार कि आपैm मर नेपाल देखि संसार भरी नै सत्ता र सरकार परिवर्तन पछी प्रतिशोध इगोबाट दिगो शान्ति कायम हुन सक्दैन पंचायतको अन्तपछि बहुदलवादीले पंचायतका नायक सुर्यबहादुरलाई प्रतिसोध साँधेनन्, मरिचमानलाई त्यो व्यवहार गरेनन् । राणा शासनको अन्त्य पछी वि.पी.ले मोहन सम्शेर राणालाई प्रतिसोध गरेनन् । चिनमा १५ वर्षको जनयुद्ध पछि च्याङकाइसक प्रति माओले प्रतिशोध गरेनन । भारतमा अग्रेज साशन पछि महात्मागान्धीले अग्रेज सरकारलाई जेल हालेनन् तसर्थ प्रतिशोधको व्यववहारले दुई वटा खाल्टो अवश्य बनाउछ एउथा प्रतिशोध गरेकालाई अर्को स्वयम आफुलाई ।

    अन्त्यमा कसको मृत्यु तथा अन्त कसरी भयो त्यो प्रमुख विषय होइन । जिवित हुँदा उसले राष्ट्र र जनता प्रति कति लामो समय सम्म योगदान र बलिदान ग¥यो त्यो महत्वपूर्ण विषय हो । महात्मागान्धी जिवन भरी अहिंसात्मक आन्दोलनमा लागे तर मृत्यु बन्दुकको गोलीबाट भयो । दार्शनिक शुकरात जिन भरी दर्शन र सतमार्गको विषय प्रशिक्षण गरे तर अन्तमा हेमलक विष पियर मर्नु प¥यो । जिसअस क्राइस्ट जिवनभर शान्ति प्रेम सदभावको विषयमा विचार राखे तर अन्तमा क्रसमा झुण्डाएर मर्नु प¥यो । भगवान कृष्णको जन्म गोठमा भयो तर मृत्यु अत्यन्त पिडादायक रुपमा एक्लै भयो कोही साथमा भएनन । कसैको जिवन जेलबाट सुरु भएर जेलमै अन्त्य भयो भनेर दिप प्रज्वलन गर्नु पर्दैन । आप्mनो जिवन कसरी आयो कसरी व्यत्तित हुदैछ र अब कसरी अन्त्य हुदैछ भन्ने विषयमा चिन्ता र चासो राखे अति राम्रो होला ।

    स्मरण रहोस भिमसेन थापा जसले नेपाललाई पूर्व काँकडा र पश्चिममा तिष्टा पु¥याएका थिए । तर उनलाई समातेर जेलमा हालेर भोली तिम्रो श्रीमतिलाई ना·ै बजार घुमाउने छ भनेर खबर पु¥याएपछि भिमसेन थापाले आत्महत्याको कुनै उपाय नपाएर झ्यालको सिसा फोरेर त्यहि सिसाले मुटुमा रोपेर आत्महत्या गरेका थिए । भोली श्रीमतिको ना·ो रुप देख्न नसकेर तसर्थ प्रतिक्रियावादी शक्तिको पालो आएमा त्यस्तो देशभक्त योद्धा प्रति पनि त्यस्तो व्यवहार नहोला भन्न सकिन्न । तसर्थ राजनीतिक व्यत्ति सँग नैतिकता र इमान्दारिता, सोध, प्रतिशोध हुदैन तर आतड्ढकारी, व्यवचारी अपराधीसँग कुनै नैतिकता, इमानदारिता, धर्म भावना पनि हुदैन भन्ने कुरा विगत देखि वर्तमानको इतिहासका घटना क्रमले प्रमाणित गरेको छ ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन् ।)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • २

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ३

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ४

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ५

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ६

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ७

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ८

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ९

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • १०

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution