• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

२

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

३

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

४

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

५

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

६

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

७

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

८

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

९

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१०

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

११

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

१२

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘नेता त्यो हो, जसले हिंसाविरुद्ध बिद्रोह गर्छ’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ९, आईतबार (७ साल अघि)
    pardash 4

    Advertisement

    ९ मंसिर, पोखरा । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातमा आइतबार राति गण्डकी प्रदेशसभाले गरेको कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एउटा किस्सा सुनाए ।

    ‘एउटी बहिनीलाई बाबुआमाले जबरजस्ती बिहे गरिदिने भएछन् । बहिनीले म गर्दिन भन्दाभन्दै बाबुआमाले मण्डपमा बसाएछन् । ल अब कन्यादान दिने बेला भयो भनेपछि बधु जुरुक्क मण्डपबाट उठेर म पशु होइन दान गर्न भनेर प्रतिवाद गरिन् । मान्छेको दान हुँदैन भनेर उनले बिद्रोह गरेपछि विवाह रोकियो ।’

    आफूमाथि भएको हिंसाको नेतृत्व गरेकी एउटा किशोरीको किस्सा सुनाउँदै उनले हिंसाविरुद्धको सुरुआत आफैंबाट गर्न आह्वान गरे । गण्डकी प्रदेशसभाले आइतबार संसद प्रांगणमा गरेको हिंसाबिरुद्धको १६ दिने अभियानमा मुख्यमन्त्री गुरुङले हिंसाबिरुद्ध बिद्रोह गर्ने व्यक्ति नै असली नेता भएको बताए ।

    भाषण गर्ने दिदीहरुभन्दा आफूमाथिको हिंसाविरुद्ध बिद्रोह गर्ने बहिनीहरु वास्तविक नेता मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘खास नेता ती हुन् जसले हिंसाविरुद्ध बिद्रोह गरे, जो हिंसाबिरुद्ध लडे तर उनीहरुलाई नेता मानिएको छैन,’ मुख्यमन्त्री गुरुङले आह्वान गरे, ‘परिवर्तन सम्भव छ तर आफैंबाट सुरु गरौं ।’

    मुख्यमन्त्री गुरुङले महिला हिंसा तत्काल अन्त्य गर्न नसकिने तर न्यूनीकरण गर्न सकिने बताए । तथ्यांकले पश्चिमा मुलुकमा महिला हिंसाका घटना बढी देखाउने भन्दै मुख्यमन्त्री गुरुङले भने ‘उता महिला हिंसाका घटना बढी होइन, चेतनाको स्तरमाथि भएकाले रिर्पोट गर्ने संख्या बढी हो । हाम्रोमा चेतनाको स्तर कम छ र हिंसाविरुद्ध रिर्पोट गर्ने कम छन् ।’

    हाम्रोमा केकेलाई हिंसा भन्ने कुराको बुझाई नै कम रहेको मुख्यमन्त्रीको भनाइ छ । ‘घरबाट निकाल्यो भने, कसैले पिट्यो भने, बोक्सीको आरोपमा कुटपिट भयो भनेमात्रै हिंसा भयो भनिन्छ हाम्रोमा,’ मुख्यमन्त्री गुरुङले भने, ‘हिंसाका एक सय तरिकामा हामीलाई केहीमात्रै थाहा छ ।’

    समामुख नेत्रनाथ अधिकारीले सबैखाले हिंसा अन्त्यका लागि चेतानाको स्तर बढाउनुपर्ने बताउँछन् । ‘चेतनाको विकासबिना हिंसा अन्त्य हुन सक्दैन, त्यसैले सबैभन्दा पहिले बुझाउन जरुरी छ,’ सभामुख अधिकारीले भने ।

    परनिर्भर हुँदा हिंसाको मार

    गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताएकी छन् । मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने उल्लेख गरिन् ।

    उनले भनिन्, ‘महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् । उनीहरूको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालिम जरुरी छ ।’

    मन्त्री पुनले तलिमका लागि तालिम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालका तालिम सञ्चालन गर्ने तयारी भइहेको बताइन् । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालिम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनको भनाइ छ । उनले सामाजिक विकास मन्त्रालयमा ४ करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिइन् ।

    सांसद विष्णु लामिछाने महिला हिंसाबिरुद्धका कार्यक्रम महिलामा मात्र सीमित नराखे बढीभन्दा बढी पुरुषलाई सहभागी गराएर बुझाउनुपर्ने बताउँछन् । अर्की सांसद पुष्पा केसीले पुरुषले महिलालाई गर्ने हिंसामात्रै हिंसा नभएर महिलाले महिलालाई गर्ने हिंसा पनि ठूलो रहेको बताइन् ।onlinekhabar

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • २

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ३

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ४

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ५

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ६

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ७

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ८

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ९

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • १०

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution