• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २३, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार पक्राउको विरोधमा प्रेस संगठन नवलपुरद्वारा प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
    57094395_2695824897126174_8327761125303123968_n

    Advertisement

     बिजय चालिसे

    कावासोती । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा प्रेस संगठन नेपाल नवलपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिद्रोही गिरिसहित संगठनमा आवद्व पत्रकारहरु प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । प्रेस संगठन नवलपुरले समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रा अभिव्यक्ती विरुद्व भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस चौतारी नवलपुरका उपाध्यक्ष शालिकराम कोईराला र प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष अर्जुन अविरलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ– समाचारको बिषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी प्राबधान बिपरीत पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कार्बाही चलाउनु आपत्तिजनक छ । दर्ता भएको पत्रिका र अनलाइनलाई ‘दर्ता नै नगरेको’ भन्दै पक्राउ गरिनु झनै खेदजनक छ । ज्ञापनपत्रमा यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन भएकाले हामी प्रहरीको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कदमको घोर भत्र्सना गर्दछौं भनिएको छ । साथै सम्पादक गिरीलाई विना शर्त तत्काल रिहाइको माग गर्दै पत्रकारलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द भुसालले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । बतास कम्पनीका विपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको भन्ने निवेदन प्रहरीकोमा परेपछि पत्रकार गिरिले त्यसैलाई आधार बनाएर समाचार लेखेकै कारण उहालाई केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनमा कास्की प्रहरीले बैशाख २ गते पक्राउ गरेको हो । यस्तै पत्रकार महासङ्घ नवलपुर शाखाले पनि पत्रकार गिरि पक्राउको बिरोधमा प्रशासनमा १ घण्टा धर्ना दिएको छ । महासङ्घ शाखा उपाध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेश काेषाध्यक्ष दिपक भट्टराई, प्रदेस सदस्य राजेश सुनामलगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution