• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकामा बिद्युत अनियमितताले खानेपानी संकट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ६, शुक्रबार (७ साल अघि)
    57451196_327224414661723_4733724726709452800_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । विगत १५ दिनबाट विद्युत् प्रवाहमा समस्या आउदा मध्यविन्दु नगरपालिकाका बासिन्दालाई खानेपानीको निक्कै समस्या भएको छ ।
    नवलपुरको मध्यविन्दु नगरपालिका ६ बरुवा – हर्दियाका बासिन्दाले लो भोल्टेजका कारण ईनारबाट खानेपानी निकाल्न नपाएको गुनासो गरेका छन । यहाका अधिकाशं बासिन्दाले ईनारको पानी प्रयोग गर्दै आएका छन । ईनारमा मोटरले पानी तानेर प्रयोग गर्दै आएका यहाका बासिन्दाले विगत १५ दिनबाट बाल्टीको प्रयोगले पानी तानेर दैनिक काम गर्नुपर्दा निक्कै समस्या भएको गुनासो गरेका छन । स्थानीय अगुवा तथा नव क्षितिज विकास परिषदका अध्यक्ष धर्मराज लुईटेलले वर्षौबाट छोपेर राखेको ईनारबाट अहिले एकाएक बाल्टीले पानी तानेर प्रयोग गर्नुपर्दा साह्रै दुःख भएको बताए । ‘ अहिले सुख्खा सिजनमा मुहान पनि सुक्ने समय ,पानीको प्रयोग पनि बढि हुने समयमा मोटरबाट पानी तान्न नपाउदा दैनिकीमा नै असर परेको छ । ’ लुईटेलले भने मध्यविन्दु वडा नम्बर ६ को बरुवा , हर्दिया , भडरा , टा“डी का करीब ५ सय घर प्रभावित भएका छन । यहा ५० केभिको ट्रान्सफर्मर जडान गरिएको छ तर भोल्टेज कम हुदा अहिले गाउ नै अन्धकार बनेको स्थानीयको भनाई छ । भोल्टेज नै नहुदा कुनै पनि विद्युतीय सामाग्री चलेको छैन । सि.एफ. एल. चिम मधुरो बलेको छ त्यसबाहेक अरु कुनै पनि विद्युतीय सामाग्री नचल्दा मर्कामा परेको स्थानीयले बताएका छन ।
    यहाका धेरै बासिन्दा व्यवसायिक तरकारी खेती गर्दै आएका छन । डिप बोरिङ्ग मार्फत् सिंचाई गर्दै आएका किसानले तरकारीमा पानी राख्न नपाउदा तरकारी सुक्न थालेको भन्दै चिन्तित बनेका छन । स्थानीय किसान ताराप्रसाद भट्टराईले विद्युत् नहुदा खेती सिंचाई गर्न नपाएको बताए । यस्तै गाईवस्तुलाई पानी खुवाउन समस्या भएको , मिल नचल्दा धान गहु कुटाउन नपाएको , गर्मिमा पङ्खा नचल्दा रातभर सुत्नै नसक्ने अवस्था रहेको उनले बताए । नेपाल विद्युत् प्राविधरण कावासोती शाखा प्रमुख राजिव कुमार शर्माले त्यहा बर्दघाटबाट विद्युत् ल्याएकाले अहिले भोल्टेजमा समस्या देखिएको जानकारी दिए । विद्युत्को खपत बढि हुदा ट्रान्फर्मरले धान्न नसक्दा समस्या आएको उनको भनाई छ । नया ट्रान्फर्मर खरिदका लागि वडा र नगरपालिकाबाट सहजीकरण गर्न उनले सम्बन्धि निकाय र स्थानीय अगुवालाई सुझाव दिएका छन ।
    नव क्षितिज विकास परिषदले मध्यविन्दु नगपालिकाका प्रमुख चन्द्र वहादुर रानालाई ट्रान्फर्ममरको क्षमता वृद्धिका लागि ध्यानाकर्षण समेत गराएको छ । नगर प्रमुख रानाले स्थानीयको समस्यालाई आफुले बुझेकाले ट्रान्फर्मरको क्षमता वृद्धि गर्न आफुले तुरुन्तै पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution