• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोट गाउँपालिकाका सामुदायिक वनमा एकिकृत जलाधार व्यवस्थापन 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
    1522130961

    Advertisement

    कावासोती। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सामुदायिक वनमा एकिकृत जलाधार व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रम आजबाट शुरु भएको छ ।

    हुप्सेकोट गाउँपालिकाको मुसेडाँडा सामुदायिक वनको सभाहलमा आजदेखि तालिम शुरु भएको हो । कार्यक्रममा नमुना सामुदायिक कार्यक्रम शुरु भएको मुसेडाँडा सामुदायिक वन र छिमेकी सामुदायिक वनको सहभागितामा रहेको छ ।

    कार्यक्रममा सामुदायिक वन क्षेत्रको जलाधार क्षेत्रको व्यवस्थापन सम्बन्धी अभ्यास सहितको तालिम प्रदान हुने आयोजक सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले बताउनु भयो । दुई दिन सञ्चालन हुने कार्यक्रममा सहभागि सामुदायिक वन क्षेत्रका जलाधारको एकिकृत व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुने आयोजक संस्थाले जनाएको छ ।

    हरियो वन कार्यक्रमको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा सञ्चालित कार्यक्रममा केयर नेपालका नविन ढुङ्गनाले सहजिकरण गर्नुहुनेछ । उहाँले पहिलो दिन जलाधार क्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा हरियो वन कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ तर्फका अधिकृत रमेश तिमिल्सेना, हरिस धामीले नमुना सामुदायिक वनको बारेमा सहजिकरण गर्नु हुने जिल्ला महासंघका स्थानीय श्रोत व्यक्ती खेम नारायण महतोले जानकारी दिनु भयो ।

    कार्याक्रमको उद्घाटन सत्रमा सव डिभिजन वन कार्यालय हुप्सेकोट बौदीकालीका प्रमुख चमेली देवकोटा, हुप्सेकोट गाउँपालिका स्थानीय महासंघका अध्यक्ष गुरु प्रसाद खनालले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला महासंघका सचिव सिता भुसालले गर्नु भएको थियो ।

    हरियो वन कार्यक्रम अन्र्तगत सामुदायिक वन उपभोक्ता महासंघ नेपालले देशका बिभिन्न ९ जिल्लाका ९ वटा सामुदायिक वनमा नमुना सामुदायिक वन कार्यक्रम सञ्चालन गर्दै आएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट –४ मा रहेको मुसेडाँडा सामुदायिक वनमा यो कार्यक्रम लागु भएपछि सामुदायिक वनको आन्तरिक सहित अन्य व्यवस्थापनको लागि महासंघले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution