• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक १४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

२

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

३

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

४

तोलामा ४ हजार ८ सय घट्यो सुन

५

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

६

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

७

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

८

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

९

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

१०

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

११

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

१२

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भर्खरै गयो ठुलो ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, के छ क्षतिको अवस्था (हेर्नुहोस)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (६ साल अघि)
    earthquk night

    Advertisement

    काठमाडौं । फानी नामक आँधी हुरीले नेपाल, भारतसहित बिश्वको बिभिन्न देशमा वितण्डा मच्चाईरहेको बेला फेरी सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

    रहेको सोलोमोन द्वीपमा शुक्रबारबुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    त्यस्तै शुक्रबार बिहान ८ बजे पूर्वी भारतको उडिसा राज्यको तटमा प्रहार गरेको समुद्री आँधी फानी हाल विस्तारै उत्तर–पूर्वतर्फ बढिरहेको छ । जमिनमा प्रहार गर्ने समयमा करिब २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएर विस्तारै कमजोर बन्दै गइरहेको फानी हाल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चित बंगालतर्फ बढिरहेको हो ।

    आँधीले हाल उडिसा, पश्चिम बंगाल, आन्ध्र प्रदेश राज्यमा भीषण वर्षा गराइरहेको छ भने आँधीले ल्याएको बायुबाट नेपाल र बंगलादेशका भू–भागसहित पूर्वी भारतीय राज्यहरु बिहार, झारखण्ड लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई घरभित्रै रहन अपिल गरेका छन् ।

    आँधीले उडिसा राज्यका ठाउँठाउँमा रुख, बिजुलीका खम्बा तथा अन्य पूर्वाधार ढालिदिएको छ । आँधीका कारण आन्ध्र प्रदेश तथा उडिसा राज्यका तटीय क्षेत्रमा रहेका पुराना भवनहरु केही पूर्ण रुपमा तथा केही आंशिक रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, पूर्वी भारतका आँधी प्रभावित क्षेत्रका सरकारी कार्यालय, विद्यालय, रेलसेवा, हवाई उडान ठप्प छन् । पूर्वाधारमा क्षति पुगेपछि त्यहाँ अधिकांश स्थानमा विजुली बलेका छैनन् भने टेलिफोन, मोबाइल सेवा पनि बन्द छन् ।

    आँधीबाट हालसम्म कम्तिमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । उडिसा राज्यको पुरी शहरमा रहेको सखिगोपाल क्षेत्रमा रुखले किचेर १ जनाको मृत्यु भएको भारतको अल इण्डिया रेडियोले जनाएको छ । त्यसबाहेक आँधी प्रभावित क्षेत्रका मानिसहरुलाई आँधी आउनु अघि नै सुरक्षित स्थानमा सारिएकाले आँधीबाट ठूलो मानवीय क्षति नभएको बताइको छ ।

    त्यस्तै, आँधी प्रभावित क्षेत्रमा सयौं उद्धार तथा राहतकर्मी परिचालन गरिएको छ । उडिसा, पश्चिम बंगाल र आन्ध्र प्रदेशमा नेशनल डिजास्टर रेसपन्स फोर्स (एनडीआरएफ)का जवानहरु परिचालन गरिएको र उनीहरुले उद्धारको कामलाई तीब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आम चुनावको सरगर्मी चढिरहेका बेला आँधी आएपछि केही उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका छन् । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीलाई मध्यनजर गर्दै आफ्नो चुनावी अभियान ४८ घण्टाका लागि स्थगित गरिएको घोषणा गरेकी हुन् ।

    उता सरकार र विद्रोही सेनाबीच भएको युद्धमा परी ३ सय ९२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण संघर्षका कारण लिबियामा कम्तीमा ३ सय ९२ जनाको मृत्यु भएको छ ।

    १ हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र संघर्षका कारण संक्रमणकालीन स्थिति जारी रहेको छ ।– संचारकेन्द्र 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • जापानमा ६.० म्याग्निच्युडको भूकम्प


  • Advertisement

    समाचार
  • १

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • २

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ३

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ५

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ६

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ७

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ८

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ९

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • १०

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution