• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार महासंघ नवलपुरको गम्भिर गल्ति, सामाजिक सञ्जालमा व्यापक आलोचना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २१, शनिबार (७ साल अघि)
    59704507_316677499003009_3404341668952932352_n

    Advertisement

    कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखा समाजिक सञ्चालमा चर्को आलोचित बनेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार बनाएको व्यानरमा सन् २०१९ लेख्नुपर्नेमा १०१९ लेखिएपछि साामजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ । जनतालाई सुसुचित गराउने पत्रकारहरुको साझा संगठन महासंघबाटै भएको कमजोरीलाई सामाजिक सञ्जालमा चर्को व्यङ्ग गरिएको छ । रोटरी कल्ब अफ कावासोतीका अध्यक्ष भरत शर्मा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा महासंघले बनाएको व्यानरनै राखेर पत्रकारहरुप्रति व्यङ्ग गर्नुभएको छ । उहाले लेख्नुभएको छ–‘ त्यत्तिकै पत्रकार हुन पाउने भए त म पनि त हुन्थे नि । गर्नु पर्छ यस्तो मेहनत, १००० बर्ष पहिले हराएको ब्यानर खोजेर निकाली छाडेछन साथिहरुले । यो १०१९ नेपाल सम्वत, इस्वि संवत् र बिक्रम संवत् भन्दा अरु केही भए जानकारी पनि पाँउ है हजुर ।’पोखरेलकै स्टाटसमा करिब ३४ वटा प्रतिक्रिया आएका छन् ति मध्ये अधिकाँशले महासंघमाथि नै व्यङ्ग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले पनि त्यता उखुम हुरिबतास चल्नु यता रास्ट्रपतिले मेरो सरकार भन्नु र यो ब्यानरमा तारताम्यता छैन भने सच्याउनु र एक्सक्युज पत्रकारितामा गल्ति सच्याउने तत्परता हुनैपर्छ भनेर लेख्नुभएको छ । त्यस्तै दोस्रो प्रतिक्रियामा शर्माले लेख्नुभएको छ–‘ प्रदेशले त निलम्बन गर्छ यस्तो जे पायो त्यै गर्ने शाखालाई, बेहोस हुने छुट छैन ।’ त्यस्तै, स्थानिय सिद्वार्थ आवासिय मावीका संस्थापक प्रिन्सिपल एंव समाजसेवी भोजराज दाहालले ‘१००० वर्षे प्रेस स्वतन्त्रताको ईतिहाँस ।’ भनेर व्यङ्ग गर्नुभएको छ । त्यस्तै स्थानिय रेडियोमा कार्यरत कपिल बि लामिछानेले लेख्नुभएको छ–‘पत्रकार भन्दा अलपत्रकार सलबलाए पछि गाह्रो छ नि सर । कि यो ब्यानर पनि कपि पेस्ट को भोगी भयो कि भन्ने लाग्यो ।’


    सोहि स्टाटसमा पत्रकार महासंघ नवलपुरका सभापति होमराज रानाभाटले गल्ति महशुस गर्नुको सट्टा गैर जिम्मेवार प्रतिक्रिया दिनुभएको छ । सभापति रानाभाटले गण्डकी प्रदेशको लेटर प्याडमा पठाउनुस भनेर गैर जिम्मेवार अभिव्यक्ती दिनुभएको छ । केहिदिन अघि मात्रै साधारण सदस्य नविकरणको विषयमा पनि सभापति रानाभाटले गम्भिर गल्ति गर्नुभएको थियो । उहाँले चैत २७ गते नै २०७६ बैशाख २ गतेको मितिमा सदस्यता नविकरणको लागि भन्दै केन्द्रमा पत्र पठाउनुभएको थियो । १ सय ११ जना सदस्य रहेको महासंघमा उहाँले ७२ जनाको मात्रै सदस्यता नविकरणको लागि पठाएको पत्र बाहिरिएको थियो । सदस्यता नविकरणको लागि मिति हुदाहुदै उहाँले एक्लौटी रुपमा पत्र पठाएपछि जिल्लामा क्रियाशिल पत्रकारहरुले आपत्ति जनाएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution