• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मणी ट्रान्सफर व्यापारी अपहरणको आशंका, एक सातादेखि सम्पर्कबिहिन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
    apaharan_B5309vuXAY

    Advertisement

    रौतहट । एकजना स्थानीय व्यापारीको अपहरणको आशंकामा जिल्लाको कटहरिया बजारका व्यापारी आन्दोलित भएका छन् ।

    आक्रोशित स्थानीय व्यापारीहरुले अपहरणको आशंका व्यक्त गर्दै प्रहरी प्रशासनमाथि दबाब दिन गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झाँझपुलमा एकघण्टा चक्काजाम समेत गरेका थिए ।

    कटहरियाबजार–५ स्थित पछिलो एक दशकदेखि मणी ट्रान्सफर व्यवसाय गर्दै आएका श्रीभगवान साह तेली गत १७ गतेदेखि परिवारबाट सम्पर्कबिहिन भएका छन् ।

    उनका बुबा जियालाल साहका गरुडा बजारस्थित एकजना व्यापारी भोजिन्द्र साह कलवारको जिम्मा करिब २१ लाख रुपैयाँ बक्र्यौता रहेको थियो ।

    सोही रकमको हिसाब गरी रकम ल्याउन गत १७ गते गरुडाका व्यापारी भोजिन्द्र साहको गरुडास्थित घरमा गएका व्यापारी श्रीभगवान साह सम्पर्कबिहिन भएको उनका बुबा जियालाल साहले बताए ।

    पैसालिन गरुडा गएका व्यापारी साह २४ घन्टासम्म घर नफर्की सम्पर्कबिहिन हुँदा पिडित परिवारको मौखिक जाहेरीको आधारमा गरुडाका व्यवसायी भोजिन्द्र साहको घरमा सोधबुझ गर्दा व्यापारी श्रीभगवानको लु४१प ५७४९ नम्बरको गल्यामर मोटरसाइकल प्रहरीले बरामद गरेको थियो ।

    उक्त मोटरसाइकल र चावी श्रीभगवानले राखिदिन भनी छोडेर गएको गरुडाका व्यापारी भोजिन्द्रले घटनाको भोलिपल्ट गत १८ गते प्रहरीलाई बताएको थियो ।

    सोको भोलिपल्ट पुन एउटा झोलामा श्रीभगवानको मोबाइल, चार वटा सिमकार्ड, नागरिकता प्रमाणपत्र, पैसा ट्रान्सफर गर्ने सेञ्चुरीको बिएलवी मेसिन, चेकबुकलगायतका केही कागजात समेत छोडेर गएको भनी व्यापारी भोजिन्द्रले उक्त सामान इलाका प्रहरी कार्यालय गरुडाको जिम्मा लगाएको थियो ।

    एउटै स्थानबाट पटक–पटक सामान बरामद हुनु र ठूलो रकम बक्र्यौताको लेनदेन बाँकी देखिनुले व्यापारी श्रीभगवान सम्पर्कबिहिन हुनुमा गरुडाका व्यापारी भोजिन्द्र साह कलवारको हात हुनसक्ने आशंका गरिरहेका छन् ।

    पिडित परिवारले घटनामा प्रहरीले राम्ररी चासो नलिएको समेत गुनासो गरिरहेका छन् ।

    सम्पर्कबिहिन साहका मामा तथा कटहरियाका व्यापारी अवधलाल साहले मानिस बेपत्ता भएको ८ दिन बित्न लाग्दासम्म कुनै जानकारी अथवा सुराकी पाउन नसक्नुमा प्रहरीको कमजोरी रहेको टिप्पणी गरेका छन् ।

    घटनाको विरोधमा कटहरियाका स्थानीय व्यापारीहरु २ दिनअघि बजार बन्द गरेर विरोध जनाउँदा रौतहट प्रहरी प्रमुख भुपेन्द्र खत्रीको प्रतिबद्वतापछि आश्वस्त भएका थिए ।

    तर हालसम्म पनि सम्पर्कबिहिन व्यापारीको अवस्थाबारे कुनै जानकारी नहुँदा प्रहरीको विरोधमा पुन आन्दोलन गर्ने व्यापारीहरुले चेतावनी दिरहेका छन् ।

    एसपी खत्रीले व्यापारी साह सम्पर्कबिहिन भएको ८ दिन भएकोमा वास्तविकता पत्ता लगाउन प्रहरी अहोरात्र खटिरहेको बताए ।

    आरोपी गरुडाको व्यापारी भोजिन्द्र साहको छोरामाथि म्याद थमाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिए ।

    घटनालाई अत्यन्त गम्भीरता साथ लिएर अनुुसन्धान थप प्रभावकारी बनाउन प्रदेशको बिशेष टोली र सीआईबीका डएिसपीको कमाण्डमा आएको टोली २४ औं घन्टा लागिरहेको एसपी खत्रीले जानकारी गराए ।

    कुनै पनि व्यक्तिको अपहरण गर्न अपराधिक गिरोहका शक्ति अथवा अपहरण बापत ठुूलो धनराशी फिरौती लिने अपहरणकारी गिरोहको सक्रियता हुनुपर्छ ।

    तर व्यापारी श्रीभगवान साहको सन्दर्भमा त्यस्तो कुनै संकेत हालसम्म देखा पर्न नसक्नुु अथवा फिरौतीको माग कतैबाट नहुनुले पनि अपहरण नै हो भन्ने अवस्था नरहेको एसपी खत्रीको भनाई रहेको छ ।

    उता पिडित परिवारले अपहरणको आशंकामा चिन्तित भएका छन् । उनको परिवारमा रुवावासी छाएको छ ।

    निर्मला हत्याकाण्ड जस्तै प्रमाणको अभावमा दोषी उम्किने हो की भन्ने आशंका गर्दै पिडित परिवारले घटनाबारे प्रहरी थप गम्भीर भई अनुसन्धान गर्न माग गरेका छन् ।

    ratopati.com साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution