• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विमानमा चढे किशोरी र अधबैंसे, एयरहोस्टेसलाई शंका लागे पनि बोल्न पाइनन् पछि बाथरुममा…..

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ३, शुक्रबार (६ साल अघि)
    women-plane

    Advertisement

    सिएटल । अलास्का एयरलाइन्सको उडानमा २ वर्षअघि भएको एउटा घटनाको आज पनि चर्चा हुन्छ । विमानमा सवार एयर होस्टेसले एक किशोरीलाई बेचिनबाट बचाएकी थिइन् । ती किशोरी एक अधबैंसे व्यक्तिसँग विमानमा चढेकी थिइन् । उनका कपडा पनि सफा थिएनन् । उनलाई शान्त र डराएको देखेर एयर होस्टेसलाई शंका लाग्यो । उनले किशोरीसँग बोल्न चाहेकी थिइन् तर कुरा गर्ने अवसर पाइनन् । यद्यपि किशोरीले उनलाई आफ्नो परिस्थितिबारे जानकारी दिन एउटा आइडिया निकालिन् । त्यसपछि एयर होस्टेसले किशोरीको सफलतापूर्वक उद्धार गर्न ठूलो सहयोग गरिन् ।

    एयर होस्टेस शैलाका अनुसार उनी २०१७ मा सिएटलबाट सन फ्रान्सिस्को जाने उडानमा ड्युटीमा थिइन् । उनको विमानमा उक अधबैंसे व्यक्ति एक किशोरीसँग चढे । ती अधबैंसेको कपडा व्यवस्थित थिए तर किशोरीका कपडा भने सफा पनि थिएनन् । सँगसँगै विमानमा चढेका २ जनाको कपडामा यति ठूलो अन्तर देखेपछि उनलाई शंका भयो । खाजा दिने बेलामा शैलाले किशोरीसँग बोल्न खोजिन् तर किशोरीले बोल्नु त परको कुरा उनीतिर हेर्दा पनि हेरिनन् । किशोरीको व्यवहार देखेर उनलाई ठूलै गडबडी भएको शंका भयो ।

    शैलाले यसबारे आफ्ना २ सहकर्मीसँग पनि कुरा गरिन् । त्यसपछि उनका २ साथीले ती अधबैंसे व्यक्तिलाई कुरामा अल्झाउन थाले र शैलाले किशोरीको ध्यान आफूतर्फ आकर्षित गर्न प्रयास गरिन् । शैलाले किशोरीलाई बाथरुममा आउन इशारा गरिन् । शैलाले बाथरुममा एउटा पेन्सिल र कागजको टुक्रा राखिदिइन् । त्यसपछि शैला यो आशामा पर्खेर बसिन् कि किशोरीले उनको इशारा बुझेकी छिन् । तर, जब किशोरी बाथरुममा गइन् ती अधबैंसे व्यक्ति पनि उनीसँगै गए । यद्यपि यति हुँदाहुँदै पनि किशोरीले आफ्नो काम पूरा गर्न सफल रहिन् ।

    किशोरीले कागजमा ‘आइ नीड हेल्प’ (मलाई सहयोगको आवश्यकता छ) लेखेकी थिइन् । किशोरीले लेखेको पढ्नासाथ शैलाले पाइलटलाई यसबारे जानकारी गराइन् । पाइलटले ग्राउण्ड कन्ट्रोलमा सम्पर्क गरेर यसबारे जानकारी दिए । पाइलटले जानकारी दिएपछि विमान ल्याण्ड गर्ने बेला एयरपोर्टमा ती अधबैंसे व्यक्तिलाई पक्राउ गर्नको लागि सुरक्षार्की विमानको ढोकामै पर्खेर बसेका थिए । ती किशोरीलाई बेच्नको लागि लगिएको अनुसन्धानमा खुल्यो ।

    शैला आज पनि ती किशोरीको सम्पर्कमा छिन् । उनीहरु बेलाबेलामा कुराकानी गरिरहन्छन् । वेस्टर्न जर्नल नामक पत्रिकाका अनुसार ती किशोरीले अहिले आफ्नो पढाइ अगाडि बढाइरहेकी छिन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution