• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुलीका नगरप्रमुलाई किशोरीहरुद्धारा ध्यानाकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ १, आईतबार (६ साल अघि)
    64277070_338282296867635_8688821133044088832_n

    Advertisement

    दिपक शर्मा
    कावासोती । किशोरीहरुमाथी पछिल्लो दिनमा बिभिन्न हिंसा, दृव्र्यवहार बढीरहेकोले स्थानीय सरकारलाई ध्यानाकर्षण गरी अव निर्माण हुने नीति तथा कार्यक्रम र बजेट किशोरीमैत्रीको लागि देवचुलीका किशोरीहरुद्धारा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
    ध्यानकार्षण पत्रमा किशोरीहरुलाई आवश्यक पर्ने सेनेटरी प्याडको उपलब्धताको लागि स्वयम किशोरीहरुलाई नै प्याड बनाउने तालिम सञ्चालन गर्नुपर्ने, नीति तथा निर्णयहरुमा किशोरीहरुको अर्थपूर्ण सहभागिता गराउनुपर्ने, हिंसा, दृव्र्यवहारको न्युनिकरणको लागि किशोरीहरुमा शसक्तिकरणको कार्यक्रमहरु सुरु गर्नुपर्ने, स्थानीय तहमा बालिकाहरुको हक, अधिकारको संरक्षणको लागि बालिका डेस्कको स्थापना गर्नुपर्ने, विद्यालय व्यवस्थापन समिति र अन्य समितिहरुमा बालिकाहरुको सहभागिता प्रबद्र्धन गर्नको लागि नीतिको निर्माण गरिनुपर्ने, मनोसामाजिक परामर्शदाता र स्टाफ नर्सको व्यवस्थापन समेत गरिनुपर्ने लगायतका बुँदाहरु रहेको कुरा किशोरी अभियन्ता सपना पौडेलले बताउनुभयो ।
    जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डको सहयोगमा बिगत १ वर्षदेखी देवचुलीमा किशोरी शसक्तिकरण कार्यक्रम सञ्चालन गरिराखेको र उनीहरुको क्षमता अभिबृद्धीमा समेत कार्यहरु गरीराखेको सन्दर्भमा स्थानीय सरकारले समेत यो अभियानमा सहयोगको लागि स्वयम किशोरीहरुद्धारा नै भेला बसी उक्त ध्यानाकर्षण पत्र तयार गरी प्रदान गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका किशोरी शसक्तिकरण कार्यक्रमका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।
    ध्यानाकर्षण बुझ्दै नगरप्रमुख पूर्णकुमार श्रेष्ठले किशोरीहरुको माग प्रति सकरात्मक रहेको र तत्काल सम्बोन्धन गर्न सकीने र दिर्घकालिन रुपमा गर्न सकीने क्रियाकलापहरुलाई सोही अनुसार नै नीति तथा कार्यक्रममा र कार्यपालिकामा ल्याई पुरा गरीने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
    साथै प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रमाद भुसालले समेत किशोरीहरुको ध्यानाकर्षण ले हामीलाई सहयोग गरेको र उनीहरुको मागलाई सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution