• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार महासंघ नवलपुरको रवैया विरुद्ध पत्रकारहरु आन्दोलनमा जाने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ १, आईतबार (६ साल अघि)
    fnj-780x405

    Advertisement

    कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको विरुद्ध नवलपुरका अन्य पत्रकार संगठन पनि आन्दोलित हुने भएको छ । आइतबार कावासोतीमा बसेको पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्चका प्रमुख एवम् प्रतिनिधिहरुको वैठकले महासंघको रवैया विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।
    प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलका अनुसार वैठकले गरेको निर्णय सहित नेपाल पत्रकार महासंघ नवलपुरलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
    वैठकले क्रान्तिकारी पत्रकार महासंघ नवलुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरी फोरेकोमा सोको भ्रत्सर्ना गर्ने निर्णय समेत भएको क्रान्तिकारी पत्रकार महासंघ नवलुरका अध्यक्ष लोकनाथ पंगेनीले बताए ।
    भोलि ज्ञापन पत्र बुझाएसँग दबाबमुलक कार्यक्रमहरु पनि लैजाने निर्णय वैठकले गरेको छ ।
    वैठकले नेपाल पत्रकार महासंघ नवलपुर शाखाले वितरण गर्ने नयाँ सदस्यताको सन्दर्भमा सूचना पारदर्शी ढंगले प्रकाशन नगरिएकोले सदस्यता वितरणको म्याद थप गर्नु पर्ने, सदस्यता शुल्क श्रमजीवि पत्रकारको ढाड भाँच्ने गरी एकल ढंगले निर्धारण गरि चार हजार रुपैया कायम गरिएकोमा सो तत्काल फिर्ता गर्नु पर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाएर सोही अनुरुप गर्न ध्यानाकर्षण गराउने लगायतको निर्णय भएको वैठकमा सहभागी प्रेस चौतारी नेपाल नवलपुरका सचिव सागर पोख्रेलले बताए ।
    त्यसैगरी वैठकले नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको ,नभएको कारण सातादिन भित्र महासंघको हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्न अनुरोध गर्ने , नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था सहकारी कार्यालयसँगबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले हालसम्म कहाँकहाँबाट के कति रकम उठाएको हो सो को सार्वजनिक गर्नु पर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने गरिएकोमा सो रकम कहाँ कुन वित्तिय संस्थामा राखिएको छ, सोको जानकारी गराउनु पर्ने लगायतको निर्णय पनि गरेको छ ।
    वैठकले एक साता भित्र माग पुरा नगरे कडा संघर्षमा उत्रिने निर्णय समेत गरेको छ ।
    यस अघि आइतबार विहान सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, सदस्यता शुद्धिकरण लगायतका विषयलाई लिएर क्रान्तिकारी पत्रकार महासंघ नवलुरले नेपाल पत्रकार महासंघ नवलुरमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरी फोरेको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख मोहन पोख्रेलले नेपाल पत्रकार महासंघ नवलपुरको आग्रहमा ताला फोडिएको बताएका छन् नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलले भने नेपाल पत्रकार महासंघको आग्रहमा नभई प्रहरी आफैले ताला फोडेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution