• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कुश्मा नगरपालिका दियो एकैपटक डेढ सय युवालाई रोजगारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ३, मंगलबार (७ साल अघि)
    pm-rojgar-696x392

    Advertisement

    पर्वत । पर्वतको कुश्मा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै डेढ सय जना युवालाई रोजगार प्रदान गरेको छ । कुश्मा नगरपालिकाका १४ वटै वडामा प्रत्येकमा कम्तीमा ७ देखि १४ जनाको दरले १ सय ५० जनालाई रोजगारी प्रदान गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिए ।
    उनका अनुसार चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि आएको रु. २५ लाख रुपैया मध्ये ७० प्रतिशत रकम उनिहरुको तलब भत्तामा खर्चिने भएको छ भने ३० प्रतिशत रकम कामदारहरुका लागि आवश्यक सामाग्रीहरु खरिदमा खर्च गरिने भएको छ । ३० प्रतिशत रकम मजदुरका लागि पोशाक खरिद, गल, घन, गैची, बेल्चा, लगायतका सामानहरु खरिद गरेर हस्तान्तरण गरिएको पंगिनीले जानकारी दिए ।
    नियुक्त गरिएका कर्मचारीहरुलाई दैनिक रु. ६ सय १७ रुपैया पारिश्रमिक उपलव्ध गराईने भएको छ । सरकारी मापदण्डमा रु. ५ सय ७ रुपैया तोकिएको भएपनि जिल्ला दररेट अनुसार रु .६ सय १७ रुपैया रहेकोले सोहि अनुसार भुक्तानी गरिने भएको छ । उनिहरुलाई सडक, पदमार्ग, नहर, कुलाहरु सफा गर्ने, मर्मत गर्ने लगायत बार्षिक बजेटमा तोकिएका कार्यक्रमहरुमै परिचालन गरिने समेत प्रमुख प्रशासकिय अधिकृत पंगिनीले जानकारी दिए ।
    यसैबीच उक्त कार्यक्रमको शुक्रवार शुभारम्भ गर्दै पहिलो चरणमा वडा नं। १ देखि ९ सम्ममा छनौट भएका कामदारहरुलाई प्रशिक्षण सहित आवश्यक सामाग्रि र पोशाक वितरण गरिएको छ । शुभारम्भ गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले अब कोहिपनि नागरिक बेरोजगार बस्नु नपर्ने भन्दै तोकिएका ठाउँमा इमान्दार भएर काम गर्न आग्रह गरे । चालु आर्थिक वर्षका लागि एक कम्तीमा एक महिनाका लागि रोजगारको व्यवस्था भएपनि आगामी आर्थिक वर्षदेखि नियमित काम पाउने व्यवस्था हुन सक्ने भन्दै स्थानीय तहले पनि आवश्यक ठाउँमा परिचालन गर्ने आवश्वासन दिए । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी, वडा नं। ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।
    पर्वतको फलेवास नगरपालिकाले यस अघिनै कर्मचारी नियुक्त गरिसकेको छ भने अन्य स्थानीय तहमा पनि छनौटको चरणमा रहेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution