• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने सडक मर्मतमा हेलचेक्र्याइँ, तीन सातामै भत्कियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
    daunne-04122018023931-1000x0

    Advertisement

    नवलपुर — मर्मत गरिएको तीन सातामै पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड भत्किएको छ । सडक डिभिजन कार्यालय बुटवलले दसैंअघि आफैं सामाग्री खरिद र कामदार लगाएर अमानतमा सडक मर्मत गराएको थियो । तत्काल काम गर्नुपर्ने भएकाले ठेक्का लगाउने समय नभएको भन्दै सडक डिभिजनले मर्मतको काम गरेको थियो ।

    हतारको काम र कमसल सामाग्री प्रयोग भएकाले सडक नटिकेको हो ।

    डिभिजन प्रमुख मेघराज मरासिनीले ठेकेदारमार्फत गराएको भए ७०/७५ लाख लाग्ने काम आफैं तत्काल गर्दा ४५ लाखमै सकिएकाले वर्षौसम्म टिक्ने बनाउन नसकेको बताए । ‘४५ लाखले दसैंतिहारको बेला हिँड्न मिल्ने बनेको थियो,’ उनले भने । दाउन्ने खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडकको आधाभन्दा बढी भाग भत्किएर धूलोले दिउँसै बत्ती बाल्नुपर्ने अवस्थाको थियो । मर्मतलगत्तै राम्रो देखिए पनि अहिले फेरि उस्तै भएको छ । अत्यधिक सवारी चाप रहने सडकमा खाल्डैखाल्डा भएका छन् । धुलाम्य भएको छ ।

    ‘सडक डिभिजन कार्यालयलाई चाँडो र गुणस्तरीय निर्माणका लागि पटकपटक आग्रह गरेका थियौं तर, १५ दिन पनि नटिक्ने गरी बजेट खर्चेर आँखामा छारो हाल्ने गरे,’ उक्त सडक खण्ड पर्ने विनयीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर जिसीले भने, ‘दाउन्ने खण्ड पूर्व-पश्चिम राजमार्गमा महत्वपूर्ण खण्ड हो । सधैं भत्किन्छ, मर्मत दिगो गरेनन् ।’ कमसल निर्माण सामाग्रीको प्रयोग गरेकाले यस्तो भएको हुनुपर्ने उनले बताए ।

    डिभिजनका प्रमुख मरासिनी मर्मतमा गुणस्तरीय सामाग्री प्रयोग भए पनि बढी तौल क्षमताका गाडी गुडेका कारण भत्किएको दाबी गर्छन् । बुटवल–नारायणगढ खण्डमा सबैभन्दा उकालो र घुमाउरो सडक दाउन्नेमा पर्छ । दाउन्ने बजारदेखि दुम्कीबाससम्मको ७ किमिमा ४ किमिका भाग मर्मतलगत्तै भत्किएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल उक्त सडकको धेरैपटक बिजोग स्थिति भएको गुनासो आएपछि पटकपटक डिभिजन सडक कार्यालय बर्दघाट र बुटवललाई जानकारी गराए पनि गुणस्तरीय काम नभएको बताए । ‘कमसल सडक नबनाएर सरकारी रकमको दुरुपयोग भएको विषयमा छानबिन गर्छौ,’ उनले भने ।

    महेन्द्र राजमार्गमा पर्ने १४ किमि खण्डको आधाजसो भाग गण्डकी प्रदेश र आधा भाग प्रदेश ५ मा पर्छ । दाउन्ने खण्डमा १९ वटा घुम्ती पर्छन् । बढी भारवहन क्षमताका सवारी अल्ने सडक भएकाले यहाँ वर्षेनी मर्मतको नाममा टालटुले काम भइआएको छ ।कान्तिपुरबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution