• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटमा संचालित साना किसान सबलीकरण परियोजनाको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ १४, शनिबार (६ साल अघि)

    Advertisement

    ज्ञानु पंगेनी
    नवलपुर , १४ असार

    नवलपुरको हुपसेकोट गाउपालिकामा हिकोडेफ र हेफर ईन्टरनेशनको साझेदारीमा संचालन गरिएको साना किसान सबलीकरण परियोजनाको शुक्रवार स्थलगत अनुगमन गरिएको छ ।
    हुुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे , उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल , परियोजना संचालन भएका वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य , विषयगत शाखाका प्रमुख तथा पत्रकार लगायतको टोलीले हुप्सेकोट गाउपालिकाको गिरुवारी क्षेत्रमा परियोजना अन्तरगत भएका कृषि तथा पशुपालन क्षेत्रको अनुमन गरेको हो ।

    परियोजना अन्तरगत हुप्सेकोट गाउपालिकाका महिलाहरुलाई संगठित गरेर सहकारी मार्फत् कृषिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएका छन ।
    हुप्सेकोटलाई बाख्रा पकेट क्षेत्रका रुपमा चिनिने भएकाले यहा बाख्रा पालन र बजारीकरणमा सहकारी मार्फत् काम भएका छन ।
    अनुगमनपछि लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्थाको कार्यालयमा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको वैठकमा छलफल समेत गरिएको थियो । छलफल कार्यक्रममा हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले परियोजनाका उदेशयका बारेमा स्पष्ट पारेका थिए । किसानलाई जागरुक र क्षमता अभिबृद्धि गर्ने उदेश्यले संचालन गरिएको परियोजनाबाट हुप्सेकोटका धेरै महिलाहरु आत्मनिर्भर हुन सफल भएको बताए । पछिल्लो चरणको कार्यक्रममा संस्थाले सहकारी मार्फत् कृषि उपजको बजारीकरणलाई बढि ध्यान दिएर काम गरिरहेको उनले बताए । उत्पादन गरेका उपजलाई लगानी अनुसारको आम्दानी लिन किसानले पाउनुपर्छ भन्ने मूल लक्ष्य लिएर सहकारी मार्फत् नै हुप्सेकोट र मध्यविन्दुमा खसी बोका , पाठापाठी , तरुल , पिडालु बुलिङ्गटारमा सुन्तला अदुवा लगायतका उपज बिक्री वितरण गर्दै आएको बताए ।

    यस्तै वैठकमा परियोजना संयोजक विष्णु कंडेलले परियोजना अन्तरगत एक वर्षमा भएका कामहरु र आगामि कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । एक वर्षमा किसान , जनप्रतिनिधी , सरोकारवाला लगायतका लागि हेफरमा आधारित आधारशिला तालिम प्रदान गर्नुका साथै गाउपालिकासंगको समन्वयमा विभिन्न स्थानमा नि शूल्क शिविरको आयोजना गरेर पशु पंक्षीमा देखिएका समस्याहरुलाई निदान गर्ने प्रयास गरेको बताए । यस्तै गरेर परियोजनामा सम्बन्धित अगुवाहरुका लागि कृषिका नमुना जिल्लाहरुमा भ्रमण समेत लगिएको बताए ।
    कार्यक्रममा लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्थाका ब्यवस्थापक शुसिला परियारले सहकारीले एक वर्षमा सहकारी मार्फत् २ हजार ९ सय २६ वटा खसी बोका बिक्री गरेर २ करोण ६४ लाख ५८ हजार बराबरको कारोवार गरेको र सात लाख रुपैया नाफा भएको जानकारी गराएकी थिईन ।
    कार्यक्रम समितिका अध्यक्ष तथा हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षातमा भएको थियो ।

    ,

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution