• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाली सेनाले नवलपुरमा एक लाख एघार हजार भन्दा बढी बिरुवा रोप्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण १७, शुक्रबार (६ साल अघि)
    67658308_448599775981438_153118122428071936_n

    Advertisement

    भबिश्वर पाण्डे
    कावासोती । पूर्बि नवलपरासीको कावासोती १ हात्तिखोरमा रहेको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणले ५ बर्षको समयमा एक लाख एघार हजार छ सय पचास विरुवा रोपेको छ । २०७१ सालमा स्थापना भएको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणमा आबद्ध नेपाली सेनाले यस क्षेत्रको बिभिन्न स्थानमा गरि २०७१ साल देखि हाल सम्म एक लाख एघार हजार छ सय पचास विरुवा रोपेको हो ।
    बिषेश गरी राष्ट्रिय वन जंगलको विनास , अतिक्रमण, पर्यावरण र जैविक विविधता प्रणलीको नकारात्मक प्रभाव लाई रोक्न सक्रिय बनेको श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिनिधि सभा सदस्य (संघिय साँसद) तिलक महतको भनाई रहेको छ । आज (शुक्रबार ) कावासोती १४ को नवलपुर वहुमुखी क्याम्पसमा बृक्षरोपण गदै साँसद महतले यस्तो बताएका हुन् । महतले क्याम्पस हाताभित्र बृक्षरोपण गरेको प्रशंसा गदै बृक्षरोपण कार्यक्रमले सरकारले ल्याएको वन तथा पर्यावरण क्षेत्र संरक्षणमा सहयोग पुर्याउन हुदा बृक्षारोपण सराहनीय भएको बताए । त्यस्तै सासंद महतले रुख बिरुवाहरुले बातावरण क्षेत्रलाई स्वच्छ ,सफा ,तथा हराभरा बनाउने हुदा बृक्षरोपण कार्यमा सबै लाग्नुपर्नेमा समेत आग्रह गरे । बृक्षारोपण सहभागि भएका श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणका गणपति प्रमुख सेनानी शारदाभक्त्त मटांगुलुले नेपाली सेना देशको बिभिन्न क्षेत्रमा वन तथा पर्यावरण सुरक्षामा समेत खटिदै आईरहेको र सोही अनुसार नवलपुर क्षेत्रको वनलाई हरियाली बनाउन बिशेषरुपमा लागेको बताएका छन् । उनले यस क्षेत्रका स्थानिय जनता र श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणको सहकार्यमा यस क्षेत्रको वन्जड जमिन ,कमलो पहाडी भीरपाखाहरु र सामुदायिक वन क्षेत्रमा पनि बृक्षारोपण गरिने बताएका छन् । शुक्रबार नवलपुर वहुमुखी क्याम्पस परिसरमा स्थानिय र श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणका नेपाली सेनाले बिभिन्न प्रजातिका ३ सय भन्दा बढी बिरुवा रोपेका थिए । क्याम्पस परिसर लाई स्वच्छ र हराभरा बनाउनका निम्ति बृक्षरोपण कार्यक्रम आयोजना गरिएको नवलपुर बहुमुखी क्याम्पसका प्रमुख र्अजुन रिजालले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution