
कावासोती । पूर्बि नवलपरासीको कावासोती खरक्टा जगंलमा बुटवलबाट पोखराको लागी छुटेको बस दुर्घटनामा परेको छ । आज (शनिबार ) बिहान दश बजेको समयमा ना ६ ख ५३३७ नम्बरको बस दुर्घटना भएको हो ।
अत्याधिक तिब्र गतिको कारण बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।
दुर्घटनामा परि २ जना घाईते भएको र उनिहरुको कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१