
काठमाडौं। चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनावि*रु’द्ध जिल्ला अदा’लत चितवनमा मु*द्दा दर्ता गराएको छ । तीनै जनालाई पाँच वर्ष कै*द र ५० हजार ज*रि’वाना माग गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आ’ त्म ह’ त्या प्र कर’णमा गत ३० साउनमा प क्रा’उ परेका रविसहित तीनै जनालाई दुरु त्सा’हन अ भियो’गमा मु ‘द्दा दर्ता गराएको हो ।
प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले मु ‘द्दा दर्ता गराएको छ । पुडासैनीले आ’ त्म ह ‘त्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मु ‘द्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । मु’ द्दा भएकाले अव थु ‘नछेक बयान लिइनेछ । बयानपछि थु’ना’मै राखेर मुद्दा चलाउने, धरौ’टी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदा’लतले आवश्यक निर्णय लिनेछ ।
गत २० साउनमा पत्रकार पुडासैनी आ ‘त्म ह ‘त्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हि ‘रास’तमा राखेर अनु स’न्धान गरिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१