• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हिंसा विरुद्धको अभियान घरबाटै शुरु गरौं ः सांसद तिलक महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार (७ साल अघि)
    47247676_917479385119292_6227975305328328704_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । हिंसा बिरुद्धको अभियान घरबाटनै शुरु गर्नुपर्ने प्रतिनिधि सभा सांसद तिलक महतले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघले गण्डकी प्रदेशमा संचालन गरेको लैङ्गीक हिंसा विरुद्धको कार्यक्रमको कावासोतीमा भएको समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सांसद महतले हिंसा न्यूनिकरणका लागि हिंसा बिरुद्धको अभियान घरबाटनै शुरु गर्नुपर्ने बताएका ह’न् । ‘घरबाट हिंसा विरुद्धको अभियान शुरु गर्यौं भने ,गाउ ,टोल हुदै देश भरि अभियान चल्छ र हिंसारहित देश बन्छ’ प्रतिनिधि सभा सांसद महतले भने । कार्यक्रममा बोल्दै उनले सामुदायिक वनका कारण वन क्षेत्रको विस्तार भएको समेत बताए । समुदाय स्तरबाट वन जोगाउन थालेका बिभिन्न अभियानका कारण वन क्षेत्र विस्तार हुदै गएको उनले उल्लेख गरे । उनले सामुदायिक वनका कारण वन क्षेत्रको विस्तार संगै समाजमा विकासका काम,विपन्न ,असाहयहरुको क्षेत्रमा लगानी भएको बताए ।
    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले लैङ्गीक हिंसा न्यूनिकरणको दायित्व सरकारको हुने र त्यसमा सबैले सरोकार राख्नुपर्ने बताए । उनले लैङ्गीक हिंसाका बारेमा हुने कार्यक्रममा महिला संगै पुरुषलाई समेत राखेर कार्यक्रम गर्नुपर्नेमा जोड दिए । यसले महिला ,पुरुष दुवैलाई हिंसाका बारेमा बुझ्न मद्धत मिल्ने र न्यूनिकरणमा सहयोग पुग्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले आर्थिक अवस्था कमजोर हुदा हिंसाबढेको बताईन् । ‘जो गरिव,विपन्न हुन्छ त्यो हिंसाबाट पिडित हुन्छ’ पाठकले भन्नुभयो – महिलाहरु श्रोतमाथिको पहुचको हिसाबले कमजोर हुदा शोषणभईरहेको छ ।
    केन्द्रिय अध्यक्षले पाठकले अहिलेको १६ दिने अभियानलाई यसै कारण सामुदायिक वन उपभोक्ता महासंले आर्थिक शसक्तिकरणको पाटो संग जोडेको बताईन् । उनले जल,जमिन र ज¨लमा महिलाको अधिकार हुनपर्ने बताईन् । यसैगरि उनले सामुदायिक वनको हित विपरित कानूनहरु आएमा आफुहरु सडकमा आउन्न बाध्य हुने भन्दै कानून निर्मातालाई सचेत हुन आग्रह गरीन् । समुदायको अधिकार कटौती हुने गरि वनेका कुनै पनि कानून आफुहरुलाई मान्य नुहने उनले बताईन् । ‘संविधानको मौलिक हक भित्र प्राकृतिक श्रोतमा स्थानिय समुदायको अग्राधिकारको बिषयलाई सम्बोधन गरिएको भन्दै यसलाई बिर्सेर कानूनको ड्राफ्ट बनाउन लागे संविधान चिनाउन सडकमा आउन बाध्य हुनेछौ’ अध्यक्ष पाठकले भनिन् ।
    सामुदायिक वन उपभोक्ता महासंघले लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सातै प्रदेशमा कार्यक्रम संचालन गरिरहेको छ । गण्डकी प्रदेशमा मंसिर ९ गने मुस्ता¨बाट शुरु गरेको अभियान आज नवलपुरमा समापन गरिएको हो । महासंघले मंसिर २४ गते काठमाण्डौमा केन्द्रिय स्तरको कार्यक्रम गर्दै छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution