
काठमाडौं । राजधानी काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवायती न’ग्न’ अवस्थामा मृत फेला परेका छन्। मोरङ पर्वत गेस्ट हाउसको कोठामा एक जोडी मृ’त फेला परेको महानगरीय प्रहरी अस्थाई बीट नयाँबसपार्कका एक प्रहरी जवानले डिसी नेपाललाई जानकारी दिए।
उनले भने, ‘अन्दाजी ३०–३२ वर्षका यम मगर र सोही उमेरी पहिचान नखुलेकी एक युवती मृ’त फेला परेका छन्। दुबैले अण्ड’रवेरमात्र लगाएका थिए।’ मृ’तक मगर चितवनका रहेको प्रहरीले जनाएको छ । युवती भने मकावनपुरकी हुन्।
प्रहरीले अहिले प्रारिम्भक मुचु’ल्का बनाइ । प्रहरीले अनु’सन्धान शुरु भएको जनाएको छ । एक प्रहरी अधिकारीले होटलको कोठमा दुबैजना मृ’त भेटिएको तर, त्यहाँ कुनै वि’षा’लु पदा’र्थ नभेटिएको बताए। उनले आ’त्मह’त्या हो वा ह’त्या हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।
अहिले घट’ना’स्थलमा फरेन्सिक विज्ञको टोली खटा’इएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्ट’मा’र्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१