
चितवन । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको प’क्रा’उको वि’रो’धमा भएको प्र’द’र्श’नका क्रममा प’क्रा’उ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना प’क्रा’उ परेका थिए ।
पत्रकार शालिकराम पुडासैनी मृ’त्यु’ प्रक’रणमा प’क्रा’उ परेका लामिछानेसहित तीनै जना सोमबार ध’रौ’टीमा रि’हा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छा’ड्न शुरु गरिएको हो ।
यसैबीच पत्रकार पुडासैनी मृ’त्यु’ प्रकरणमा धरौ’टीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अ’दा’लतको आदे’श शि’रोधार्य गर्दै अगाडि बताएका छन् ।।
भिडियो हेर्नुहोस्ः
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१