• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जागृति बाल क्लवकी अध्यक्ष आशा एसियन गल्स एम्बास्डर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २२, आईतबार (७ साल अघि)
    69748945_2416875908402447_4191594558536024064_n

    Advertisement

    कावासोती । नेपालको पहिलो बाल क्लव जागृति बाल क्लव की अध्यक्ष आशा वि.क. एसिया बालिका अभियानको बालिका एम्बास्डर भएकी छन् । श्री जन ज्योति मावि देवचुली–१५ मा भर्खरै मात्र कक्षा १२ उतीर्ण गरेकी आशा कक्षा ६ देखि नै बालक्लव र किशोरीसँग सम्बन्धी गतिविधिमा सक्रिय रहेकी थिइन् । विगत २ वर्षदेखि जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलानको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमबाट प्रशिक्षित भए पछि आफूले आत्मरक्षा, घर विद्यालयमा महिनावरी प्याडको निर्माण, किशोरी माथि हुने बलात्कार, बालविवाह यौन हिंसाबाट कसरी सुरक्षित रहने सन्दर्भमा आफ्ना साथीहरुलाई अभिमुखीकरण गरिरहेकी छन् । करिब २ हजार जना बालबालिका र किशोरीलाई आफूले जनचेतना मूलक तालिम दिएको बताउदै भविष्यमा किकबक्सिङ् खेलाडी मार्फत देशको सेवा गने लक्ष्य रहेको उनले बताईन् ।
    सन् २०१२ देखि प्रत्येक वर्ष ताईवानको द गार्डन होप फाउन्डेसनले ताईवान सरकारसँगको सहकार्यमा एसियामा एसिया बालिका अभियान र एसियनगल्स ह्युमन राईटस् अवार्ड प्रदान गर्दै आईरहेको छ । यसै अन्तर्गत आशाले एसियन बालिका एम्बास्डरको रुपमा छनौट भएकी छन् भने अवार्डको प्रतिस्पर्धाको लागि अक्टुबर ४ देखि ११ सम्महुने विशेष कार्यक्रममा भागलिन ताईवान जाँदैछिन् । उनले एसियाका अन्यकिशोरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
    जागृति बाल तथा युवा सरोकार नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा बालिका तथा किशोरीहरुको अधिकार संरक्षणको लागि भेला र छलफलहरु नगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत बालिका सम्मेलनहरु गर्दै आईरहेको छ । आशा वि।क। पनि यस्ता कार्यक्रमको एक निरन्तर सहभागीहुन् ।
    कावासोती न।पा। ११ मा स्थाई घर भएकीआशावि।क। पारिवारिक, आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनिआफ्नो अध्ययन सँगसँगै प्रशिक्षण, खेल, छलफल मार्फत किशोरी अधिकार संरक्षणमा क्रियाशील रहेकी छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution